• एजेन्सी, २० बैशाख । आफ्नो छोराछोरी बिरामी भएपछि अत्तालिंदै हरेक बाबु आमा अस्पताल पुग्छन् । तर यतिबेला बिरालोले आफ्नो बिरामी बच्चालाई बोकेर अस्पताल पुगेको तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    हिन्दुस्तान टाइम्सका अनुसार बिरालोले मुखले बच्चा च्यापेर अस्पताल पुगेपछि देख्न मानिसहरु अचम्मित परेका थिए । गत अप्रिल २७ मा ट्वीटमा बिरालोले बिरामी बच्चा बोकेर अस्पताल पुगेको तस्बिर सार्वजनिक भएको थियो । उनले जब बच्चालाई मुखमा चयापेर अस्पताल लग्छ तब अस्पतालमा कार्यरत चिकित्सकहरु नै आश्चर्यमा पर्छन् ।

    समचारमा उल्लेख भएअनुसार त्यो बिरालोको आँखामा आँशु बगिरहेको थियो । सायाद उ बिरामी बाचाको मायाले रोएको हुनुपर्छ । अस्पताल पुगेपछि बिरालोको बच्चालाई अस्पतालमा पशु डाक्टर बोलाएर स्वास्थ्य अवस्था जाँच गरिएको बताइएको छ । डाक्टरका अनुसार बिरालाको बच्चाको अबस्था सामान्य रहेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …