• काठमाडौं । स्पेनिस ला लिगा फुटबल लिगमा रियाल मड्रिड लयमा फर्किएको छ । रियालले शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हराएको छ । यो जितले एक खेल बढी खेलेको भ्यालेन्सियासंग अंक दूरी २ मा झार्दै रियाल २० खेलबाट ३८ अंकसहित चौथो स्थानमा रहेको छ ।

    दोस्रो स्थानको एथलेटिको मड्रिडको ४३ अंक छ भने बार्सिलोनाको ५४ अंक छ ।

    रियाललाई भ्यालेन्सियाकै मैदानमा जिताउने क्रममा क्रिष्टियानो रोनाल्डोले २ गोल गरे ।

    रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका हुन् । उनी पेनाल्टी एक्सपर्ट नै कहलिएका छन् ।

    बार्सिलोनाका खेलाडी लिओनल मेस्सीले पेनाल्टी गोल गर्न चुकेपछि रोनाल्डोलाई उनका प्रशंसकले पेनाल्टी एक्सपर्ट भनेका हुन् ।

    मार्सेलो र टोनी क्रोसले १–१ गोल गरे ।

    लिगमा बार्सिलानाले आइतबार राति १ः३० बजे एलोभससंग घरेलु मैदानमा खेल्दैछ ।
    Cristiano Ronaldo scored two penalties as Real Madrid ended their long run without an away win against Valencia

    Ronaldo was brought down for the first spot kick while Karim Benzema was the man fouled for the second

     

    Martin Montoya of Valencia was guilty of both offences as the right back had an afternoon to forget at the Mestalla

    Ronaldo appeals after being fouled by Valencia's Martin Montoya and referee Javier Estrada Fernandez has no hesitation

    Ronaldo slammed home his 100th penalty for club and country before taking his tally to 101 with the second effortRonaldo is congratulated by teammates  Marcelo, Benzema and Luka Modric after putting his side firmly in control






सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…