दमक/ लायन्स क्लव अफ दमक माउन्ट मकालुको वर्ष २०२०–२०२१ को नयाँ नेतृत्व चयन भएको छ सन्तोष दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेकाे छ ।
सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राजन प्रसाईं दितीय उपाध्यक्षमा अनिल सुवेदी , सचिवमा बद्री बराल र कोषाध्यक्षमा कुल बहादुर बस्नेत ( रवि) चयन भएका छन
भने सदस्य हरुमा सुरेन्द्र दाहाल ,घनश्याम अधिकारी ,मन बहादुर केशी,दुर्गा कार्की सारदा दाहाल लगायत २१ जना रहेको दितिय उपाध्यक्ष सुबेदिले जानकारी दिए।