रंगेली । मोरङका एक युवकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिएका छन् ।
संक्रमित युवक गत शनिबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए।
योसँगै संक्रमितको संख्या २ सय ५ पुगेको छ। उनको काकाका परिवार सहित १२ जनालाई स्थानीय मदर्शामा क्वारेन्टाइनमा राखिएको छ ।
त्यस्त क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।