काठमाडौ, जेठ ८ – उत्तरी कजाकिस्तानमा यसतो गाउँ छ जहाँका मानिसहरु २४ औ घण्टा निदाउने गर्दछन् । उनिहरु जब काम गर्ने थाल्छन तब आँखामा निद्रा आएको हुन्छ् । उक्त गाउँमा मानिसहरुलाई कुम्भकरण भनेर चिन्ने गरिएको छ । उक्त ठाँउमा मानिसहरु जब सुत्छन तब उनिहरको निन्द्रा १ महिना पछि मात्र खुल्छ उनिहरु चौबिसै घण्टा सुत्नु त्यो एउटा रोग हो ।
उक्तगाउँमा मानिसको संख्या कुल ६ सय रहेको छ । भने जसमा १४ प्रतिशत मानिसहरु यो रोगबाट पिरलिएका छन् । जसका कारण मानिसलाई अचानक निन्द्रा आउने गरेको हुन्छ । उनिहरु काम गर्दै गर्दा पनि सुत्न आएका हुन्छन् । तरल पद्धार्थ उत्पादनको मात्रा तेज गतिमा हुने भएकोले निन्द्रा लाग्ने गरेको पाइन्छ । तर डाक्टरका अनुसार उनिहररुलाई चौबिसै घण्टा निन्द्रा लाग्नुको मेन कारण भनेको प्रदुषित पानी हो ।