• काठमाडौं । रातमा राम्रो निद्रा पर्यो भने त्यसले एकातर्फ शारीरिक थकान पूरा गर्छ भने अर्कातर्फ मानसिक शान्ति प्राप्त हुन्छ ।

    तर वास्तुशास्त्रका अनुसार केही यस्ता चिजहरु छन् जसले राति सुत्ने समयमा सिरानी नजिक राख्नु हुँदैन ।

    त्यस्ता चिजहरु राख्ने हो भने त्यसले नकारात्मक भाव पैदा गर्दछ । जसले गर्दा निद्रा लाग्नु त कता हो जीवनमा हानीसमेत गर्दछ ।

    सुत्ने समयमा पानीको अंखोरा सिरानी नजिक राखेर कहिल्यै सुत्नु हुँदैन । यसले गर्दा चन्द्रमा प्रभावित हुन्छ र यसले मनोरोग हुन सक्छ ।

    सुत्नुभन्दा पहिले जुत्ता–चप्पल कहिल्यै बिस्तारा मुनि वा सिरानीको नजिक राख्नु हुँदैन । यसले नकारात्मक शक्ति पैदा हुन्छ ।

    मोबाइल, ल्यापटक बिस्तारामा राखेर नसुतौं । यस्ता चिजले राहुको दोष उत्पन्न हुन्छ ।

    कुनै पनि किसिमको तेल राखेर सुत्नु हुँदैन । यसले जीवनमा विभिन्न प्रकारका कठिनाई निम्त्याउँछ ।

    बिस्ताराको अगाडि कहिल्यै पनि ऐना नराखौं । यसले रोग उत्पन्न गर्छ र पति–पत्नीबीच पनि झैंझगडा भइरहन्छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…