• मोरङ – झापा- मोरङ अनलाइन फेशबुक मार्फत एक सातादेखी गराइएको टिकटक प्रतीयोगितामा मोरङ सुन्दरहरैचा नगरपालिकाकि जुनु कार्की पचासी जना प्रस्तिपर्धीलाई उछिन्दै प्रथम भएकी छिन ।

    प्रतिगितामा दोस्रो बिजेता खोर्साने मोरङकि अप्सरा कार्की, तेस्रो बिजेता उर्लाबारी निवासी एलिसा अधिकारी भएकी छिन भने सान्त्वना स्वरुप चौथो बिराटनगर निवासी प्रमिला निरौला, पाँचौ धरानकि रुजा ठकुरी र उत्कृष्ट अभिनय तर्फ धनकुटाकि सिर्जना भण्डारी भएकी छिन । प्रतीयोगितामा पोस्ट भएको जुनु कार्कीको प्रथम टिकटक भिडियोले पाँच सय उनासि लाइक पाएको थियो त्यस्तै दोस्रो हुन सफल अप्सरा कार्कीको भिडियोले पाँच सय बहत्तर लाइक , तेस्रो हुन सफल भिडियो एलिसा अधिकारीको भिडियोले चार सय बैसठ्ठी लाइक पाएको थियो भने सान्त्वना हुने प्रमिला निरौलाको भिडियोले तीन सय एकसठी लाइक पाएको थियो भने धरानकि रुजा ठकुरीको भिडियोले दुइसय एकाइस लाइक पाएको थियो उता उत्कृष्ट अभिनय तर्फ धनकुटाकि सिर्जना भण्डारीको भिडियोले दुई सय बाउन्न लाइक पाएको थियो ।

    प्रतियोगितामा सहभागी हुने सम्पुर्ण प्रतियोगिहरुको कला अभिनय उत्कृष्ट रहेता पनि प्रतियोगिताको नियमले गर्दा नतिजा निकाल्न नसकेकाहरुलाइ धन्यवाद प्रकट गर्न चाहन्छौ भन्छ्न अनलाइन पेजका संचालक पवन निरौला । झापा- मोरङ अनलाइन पेज मार्फत दोस्रो सिजनपनि सुरु भएको अनलाइन पेजका सहजकर्ता कालेकृष्णले बताउनु भएको छ । दोस्रो सिजनमा प्रथम हुनेलाई नगद पाँच हजार एक पुरस्कार र दोस्रोलाई नगद दुइ हजार तेस्रोलाई एक हजार र सान्वता पाँच सय रहेको जनाइएको छ । टिकटक प्रतीयोगितामा भागलिनेले झापा मोरङ अनलाइनको इनबक्स वा भाइबर वाटसप ९८००९६७८९९ मा पठाउन सकिने जनाइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…