•  

    निश्चल नेपाल

    "कोरोना अब तिमि जाउ "
    निम्तो बिना विश्व मा आयौ तिमी कोरोना
    तिम्रो आगमन यहाँ कसैलाई मन परेन

    कयौंको जिन्दगी तहस नहस पारी रमिता हेर्ने तिमी
    मर्ने लाई त सन्सार बाट टाढा लग्यौ बाच्ने लाई जिउदो लास बनाउने तिमी
    मनुस्य को चोला तिम्रो लागि भार भएछ
    बाकि लाई तिम्रो खेल स्विकार भएछ

    न धनि न गरिब कसैलाई नछोड्ने तिमी
    मन भित्रका ब्याथाले छाती पोलेर रोइरहेका छौं हामी
    आखिर कैले सम्म शासन चलाउने सोच मा छौ

    हामी पनि घर भित्र लुकेर यो लडाई तिमी बिरुद्द लड्दैछौ
    सक्छौ भने हामी सबै को दुख एकै पल्ट् लुकाएर देखाउ
    हैन भने बिन्ती छ अब अति गरि सक्यौ तिमी यो धर्ती बाट सदा को लागि टाढा जाउ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…