• कालेकृष्ण
    रतुवामाइ/मोरङको रतुवामाइमा कोरोना भाइरस र त्यसबाट सिर्जित लकडाउनका कारण रोजीरोटी गुमाएर समस्यामा परेका वा गरिव दुखी जो पैसाकै कारण अस्पताल जान सक्दैन तेस्ता विरामीहरूलाई अस्पतालसम्म जाने र घरसम्म आउने एम्बुलेन्स भाडा सहयोग गर्ने कृष्ण कार्कीले घोषणा गरेका छन् ।

     

    कार्की विगत दस वर्षदेखि जापानमा व्यवसाय गर्दै समाजसेवा मा तल्लिन छ्न ।
    उनी भन्छ्न एम्बुलेन्स भाडा तिर्न समस्यामा परेका विरामीहरूलाई सम्पर्क गर्न आह्वान गरेका छन् समस्या पर्दा साहुको चर्को व्याजदरको ऋण लियर अरुको मुख ताकेको र उनिहरुको आर्थिक अवस्था झनै नाजुक भएको देखेर आफूले सकेको सहयोग गरौँ भन्ने मनुसायले विरामीको एम्बुलेन्स भाडा तिरिदिने घोषणा गरेको कार्की बताउछ्न उनले यो सेवा मोरङ रतुवामाइमा उपलब्ध गराएको बताए ।
    उनले नेपालमा अझैपनि गरिबीकै कारण अस्पतालको पहुँच नहुँदा विरामीहरूको मृत्यु समेत हुने गरेको कुरालाई मध्यनजर गरेर आफूले सकेको सहयोग गर्ने घोषणा गरेका हुन् ।

     

    कार्कीले सहजीकरणका लागि रतुवामाइमा नरेश धामी लाई राखेका छन् ।
    समस्यामा परेका व्यक्तिहरुले धामी लाई सम्पर्क गर्न सक्नेछन् । समस्यामा परेकाहरुले नरेश धामी को मोबाइल ९८१६३०९२८५ नम्बरमा फोन सम्पर्क गरेर सहयोग लिन सक्ने जानकारी कृष्ण कार्कीले बताए ।
    कार्कीले यो भन्दा पहिले पनि विभिन्न सामाजिक क्षेत्रमा सयौ सहयोग गर्दै आइरहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…