• उर्लाबारी /मोरङ १ का संघीय संसद घनश्याम खतिवडा ,लेटाङ नगरपालिका मेयर शंखर राई लगाएतको टोलिले कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे संग क्षेत्रको समसामयिक विषयमा छ्लफल सम्पन्न गरेको छ ।

    लेटाङ लगाएतका क्षेत्रमा बाढीले पुर्‍याएको क्षति कोरोना नियन्त्रण का प्रयास र पालिकाहरुको विभिन्न समस्याको बिषयमा छलफल गरिएको थियो ।

    भेटमा लेटाङ नगरपालिकाका मेयर शंखर राईले उत्तरी मोरङ मा बाढिको कारण खानेपानी को प्रणालीमा पुर्‍याएको क्षति को कारण ठुलो समस्या उत्पन्न भएको ले सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन अनुरोध गर्नु भएको थियो ।

    लेटाङ खानेपानी को मुहान मा ईन्टेक सहित का संरचना र पाईप लाईन ध्वस्त भएको र जाँते खानेपानी को पनि पाईपलाईन बगाएको ले त्यस क्षेत्रका जनता खोला को पानी खान बाध्य भएको जानकारी गराउनु भएको थियो ।

    कानुन मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले त्यस क्षेत्रको समस्याको बारेमा आफु जानकार रहेको र सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…