• बिर्तामोड :  झापाली पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा अम्बिका भण्डारी सर्वसम्वत चयन भएकी छिन् ।
    गृहको विहीबार विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनले भण्डारीलाई तीन बर्षे कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो ।

    संस्थाको उपाध्यक्षमा भीमा शिवाकोटी, सचिवमा रेजीना गौतम, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्षमा सुशीला संग्रौला सर्वसम्वत चयन भएको निर्वाचन समितिकी संयोजक भवानी क्षेत्रीले बताइन् ।

    क्षेत्रीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा इन्दू पूर्वेली, लीला अनमोल सदस्य रहेका थिए । ११ सदस्यीय कार्य समिति रहेको समितिको सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…