• राजेन्द्र महतो / रातोकलम
    सोमबार ८ भदौ, २०७७
    लहान ।स्थानीय प्रशासनले लकडाउन गरेपनि अत्यावश्यक वस्तुहरु भने निर्वाध रुपमा समाजिक दुरी कायम गरी तथा सुरक्षा समाग्री अपनाएर किनमेल गर्न निर्देशन दिएता पनि तरकारी घुमेर बेचेको भन्दै प्रहरीले मिर्चैया नगरपालिका वडा नं. ८ भगतपुरका ४१ बर्शिय सीतादेवी साहलाई प्रहरीले निर्घात कुटपिट गरेका छन ।

    कुटपिट पछि उनी घाइते भएकी छिन।
    घाइते भएकी साह लकडाउन को मध्य नजर राख्दै मिरचैया नगरपालिका -७ स्थित स्थानीय उपभोक्ता को घर मा तरकारी दिने गरेको बेला प्रहरी ले कुटपिट गरेका हुन।

    घाइते भएकी उनको तत्कालै स्थानीय क्लीनिकमा उपचार गराइएको छ।
    साहको श्रीमान समेत काम गर्न दिनभरि बाहिर रहने र आफू परिवार पाल्न तरकारी बेच्दै आएको स्थानीय ले बताएका छ्न।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…