• राजेन्द्र महतो
    लहान भदौ १२ गते।सिरहाको सुखिपुर न. पा मा कोरोना भाइरसबाट मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

    सुखिपुर नगरपालिका- ८ का अन्दाजी ५८वर्षीय पुरुषको विहिवार राति धरानमा उपचारको क्रममा मृत्यू भएकाको शव व्यावस्थापनमा अवरोध भएको हो।

    मृतकको शव आज विहान सिरहाको सुखिपुर न. पा
    स्थिय गागन नदीमा नेपाली सेनाले व्यवस्था गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।

    सुखीपुर न. पा. का स्थानीय प्रदिप यादब ले शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका छन् । तर सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्न खाल्टो खन्न लाग्दा स्थानीयले विरोध गरेको बताएका छन। त्यहा करिब १० बजेदेखि नै नेपाली सेना हैरान बनेका छन् ।

    आफु मृतकको आफ्न्त रहेको भन्दै स्थानीयले अवरोध गर्दा प्रशासनले शव जिम्मा लिन दबाब दिन थालेको गुनासो गरेका छन् ।

    स्थानिय ले सुखिपुर न. पा. -८ स्थित रहेको गागन खोलामा शव ब्याब्स्थापन नगरेर अरु ठाउँ गर्न भनेको नेपाली सेना ले बताएका छन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…