• विगत ६ महिनादेखि चलचित्रका काम रोकिएका छन् तर, आइतबार भद्रकाली मन्दिरमा निर्देशक कल्याण अधिकारीले चलचित्र ‘गोबर गणेश’को शुभसाइत गरेका छन् । निर्माण पक्षले बताए अनुसार, कोरोना स्थिति सामान्य भएपछि मात्र छायांकनमा जाने छौ ।






    एक्सन कमेडी जनरामा निर्माण हुने चलचित्र ‘गोबर गणेश’मा जयकिसन बस्नेत, सिएम भारद्वाज सुवेदी, मुनम मल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने, सम्पूर्ण सुनार, प्रेम दुध राज, देव गौतम, सुविन थिङ लगायत कलाकारको अभिनय रहनेछ ।

    हरि कुमार कटुवालले निर्माण गर्ने सिनेमामा राजु किराँतको द्वन्द्व, माधव भण्डारी/रिमेस कुमारको संगीत, अनिलकुमार महर्जनको सम्पादन र भोमन कटुवालको कथा तथा संवाद रहनेछ ।

     


सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…