वि.सं. २०७४ माघ २७ गते शनिबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी १० तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११३८, (सिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, फाल्गुन कृष्णपक्षको दशमी तिथि, साँझ ०४:३८ बजेसम्म, त्यसपछि एकादशी तिथि, ज्येष्ठा नक्षत्र, बेलुका ०९:४४ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बेलुका ०९:४४ बजेसम्म, त्यसपछि धनु राशिमा, व्याघात योग, दिउँसो ०१:५० बजेसम्म, त्यसपछि हर्षण योग, विष्टि (भद्रा) करण, साँझ ०४:३८ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, नक्षत्रशूल : पूर्व, आजको मूहुर्त : कलशचक्र,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : विजया एकादशी व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, २९ गते : देवघाटमा मकरस्नान र माघमेलाको समाप्ति, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, ०१ गते : फाल्गुन सङ्क्रान्ति, महाशिवरात्री, भौम प्रदोष व्रत, पिण्डेश्वर धाम (धरान, सुनसरी), हलेसी महादेव, पशुपतिनाथ लगायत समस्त शिवालय र शिवमन्दिरमा उत्सव, जात्रा, मेला आदि, शिलाचह्रेपूजा (नेवारी पर्व), मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,