राजेन्द्र महतो
लहान भदौ १७गते।सिरहाको मिर्चैया न. पा मा कोरोना भाइरसबाट मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।
मिर्चैया नगरपालिका- ६का अन्दाजी ५५वर्षीय पुरुषको सोमबार राति धरानमा उपचारको क्रममा मृत्यू भएकाको शव व्यावस्थापनमा अवरोध भएको हो।
मृतकको शव सिरहाको मिर्चैया न. पा मा नेपाली सेनाले व्यवस्था गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।
धरानमा मृत्यु पश्चात मिर्चैया न. पा. का केही स्थानियले अवरोध गरेपछि कमला नदीमा नेपाली सेनाले उच्च समान का साथ सब व्यबस्थापन गरेको छ।