• रातोकलम सम्बादाता
    फेब्रुअरी-१४ क्वालालम्पुर।

    नेकपा माओबादी केन्द्र सम्बद्ध अन्तरास्ट्रिय बिभाग नेपाली जनप्रगतिसिल मन्च मलेशियाले महान जनयुद्धको २३ औ स्मृति दिवस मनाएको  छ।

    तत्कालीन एनेकपा माओबादी पार्टीले ठिक आजकै दिन २०५२ साल फाल्गुन-१ गते ससस्त्र युद्धको घोषणा गरेर सामन्ती राजतन्त्रको बिरुद्ध जन बिद्रोहको सुरुवात गरेको थियो।

    ऐतिहासिक राजनीतिक परिवर्तनको एउटा कालखण्डमा विभिन्न आन्दोलनको चरण,र ससस्त्र बिद्रोहमा ज्यान गुमाएका सहिदहरुको विशेष सम्मान र सम्झना स्वरुप यो दिवस मनाउने गरेको छ।

    सो दिवस नेकपा माओबादी केन्द्र सम्बद्ध नेपाली जनप्रगतिसिल मन्च मलेशियाले पनि आज क्वालालम्पुरमा एक कार्यक्रमको आयोजना गरि वीर सहिदहरु लाई सम्झिएका छन।कार्यक्रमका प्रमुख अतिथी रमेश प्रसाद तिवारी थिए।भने प्रेम पाण्डेको सवापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रम सन्चालन मन्चका सचीव सङकर राना मगरले गरेका थिए।रोजगारीको सिलसिलामा मलेशिया रहेर लामो समय मन्चमा जोडिएर काम गरेका सचिब सङ्कर राना लाई सहिद दिवस कार्यक्रमकै बिचमा मन्चले सम्मान एबम बिदाई पनी गरेको छ।राना आफ्नो कार्य अवधी समाप्त भइ यहि फेब्रुअरीको अन्त्यमा स्वदेश फर्कदै छन।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…