• आर एन चौधरी थारु,
    फाल्गुन-३/कैलाली

    थारु समुदायको चर्चित गायक गायिका ,मोडेल डान्सर राज कुश्मी र अन्जु कुश्मी दुई जनाले नै स्वर दिएर
    अभिनय गरेको नया थारु होली गित गोहर गालेम मै रंग लगादेम... को भिडियो भोलि सार्बजनिक हुने भएको छ्।
    अहिलेका चर्चिक जोडीको रुपमा समेत प्रख्यात गायक गायिका राज कुश्मी र अन्जु कुश्मीको स्वर रहेको गोहर गालेम मै रंग लगादेमको भिडीयो बिन्दास मिडियाबाट आज सार्बजनिक भएको हो।यश बारे राज कुश्मीले हाम्रा सहकर्मीलाई जानकारी गराएका हुन।

    चर्चित गायिका अन्जु कुश्मीले अभिनय गरेको यो पहिलो थारु गितको म्युजिक भिडियो हो।अन्जु कुश्मी आफैले निर्माण गरेको यस् म्युजिक भिडियोको निर्देशक राज कुश्मी रहेका छन। त्यसै गरि संगीत संयोजक गणेश चौधरीले गर्नु भएको छ। भने अडियो सम्पादन प्रकाश केसिको थियो ,भिडियो सम्पादन,छायांकन साहिल चौधरी ,कलर/श्रृङ्गार अमित बि.क.को र रिकोर्डिङ सुनिल सागरले गर्नु भएको हो।

    थारु होलि म्युजिक भिडियोमा पहिलो पटक गायिका अन्जु कुश्मीले अभिनय गरेको मनमोहक नृत्य हेर्न पाईने छन।भने राज कुश्मिले अन्जुलाई साथ दिनु भएको यस् भिडियोमा अन्य कलाकारहरुमा गोबिन्द चौधरी ,आसा चौधरी,रमेश चौधरी लगायतको अभिनय रहेको छ।भिडियो हेर्न तल लिङ्क क्लिक गर्नु होस।

    https://www.youtube.com/watch?v=okSXLLSFo14

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…