• २०७४ फाल्गुन ३


    विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि युएईले दिएको २७८ रनको लक्ष्य पछ्याइरहेको नेपालको चौथो विकेट पतन भएको छ।

    नेपालका ब्याट्सम्यान शरद भेषवाकर ३० रनमा अमिर हयातको बलमा आउट भएका छन्।  तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरीलाई २७ ओभरको दोस्रो बलमा इमरान हैदेरले ३५ रनमा आउट गरे।

    नेपालका ओपनिङ ब्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल र दीलिप नाथ आउट भए।

    ज्ञानेन्द्र २४ र नाथ १३ रनमा आउट भएका हुन्। नाथलाई रोहन मुस्तफाले र मल्ललाई अमिर हायातले आउट गरेका हुन्।

    टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु २७८ रनको चुनौती पेश गरेको छ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…