• काठमाडौं । कक्षा दशमा अध्ययनरत रोल्पा जिल्ला कि अनुष्का सेतिमर केहि महिना देखि गायन प्रतियोगितामा संघर्षरत छिन् ।

    फुर्सदको समयमा अध्ययन र नयाँ नयाँ ठाउँ घुम्न रुचाउने सेतिमर मिजाशिलो र निडर स्वभावकि छिन् ।

    कला क्षेत्रमा पारिवारिक सर्पोट र हौसलाले गर्दा यहि क्षेत्रमा केहि गर्छु भन्ने आत्मविश्वास मिलेको उनको भनाई छ ।

    हालै उनी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उप शाखा मिझिङ्ग रोल्पाको अयोजनामा भईरहेको सुबर्णओति ताराको टपटेनमा समेत पर्न सफल भएकी छिन । उनले गाएका गीतहरुलाई स्रोताहरुले निक्कै रुचाएका छन् ।

    र पनि अबको अर्को चरण पार गर्नको लागि उनलाई भोटको आबश्यक परेको हुदा भोट गरेर आफुलाई बिजयी गराउन अनुरोध गरेकी छिन्।

    भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा जानु भई RJ RST 4  टाइप गरी 34343 मा पठाउन सबैलाई आग्रह गरेकी छिन्। भोटिंग समय अबधि भोलि बेलुकी ५ बजे सम्म मात्र रहने छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…