By:Ratokalam डेढदशक लामो सांगीतिक संघर्ष पछि देबेन चेम्जोङ्को पहिलो गीति एल्बम स्पर्सको एक कार्यक्रम बीच बिमोचन भएको छ,
साहित्यकार दिवा चेम्जोङ्को सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अथिति ध्रुब मेन्याङ्बो तथा बिशेस अथिति बिनोद प्रियदर्सीले गायक देबेन चेम्जोङ्लाइ बधाई तथा सुभकामना ब्यक्त गरेका थिए हुण्डरी ग्रुपको प्रस्तुति रहेको उक्त एल्बममा चार ओटा गीतहरु रहेका छन् !
गीतको बोल १.आमाको काख शब्द /स्वर /संगीत /एरेन्ज:देवेन चेम्जोङ् २. सुहाउने टिका शब्द /संगीत /एरेन्ज:देवेन चेम्जोङ् / स्वर : नोभा लिम्बु /देवेन चेम्जोङ् ३. जलाएर जाने भए स्वर /संगीत /एरेन्ज:देवेन चेम्जोङ् शब्द / टेकेन्द्र तामाङ् एरेन्ज:दिपेश लामा ४. आजको दिन स्वर:मेलिना राई शब्द /स्वर /संगीत /एरेन्ज:देवेन चेम्जोङ्