• २०७४ फागुन ०५ शनिवार

    नयाँलाई प्रोत्साहन र पुरानोलाई सम्मान भन्ने अभियानका साथ फाल्गुनन्द लिङ्गदेन फिल्मस प्रा. लि. ले "फाल्गुनन्द लिङ्गदेन फिल्मस" अवार्ड Falgunand Lingden Films (F.L.F. ) Award 2074 नोमिनेसन कार्यक्रमको आयोजना गरेको हो ।



    सफल निर्देशिका साथै नायिका श्री दीपा श्री निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा यसै कला क्षेत्रमा लाग्नु भएका विभिन्न बक्ताहरुले आ-आफ्ना शुभ कामना मन्तब्य व्यक्त गर्नु भएका थिए।



    कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री दिनेश लिङ्गदेनले गर्नु भएको थियो र विभिन्न कला क्षेत्रमा लाग्नु भएका सर्जकहरुको मनोबल बढाउने र उहाहरुको सहि कार्यको उचित मुल्यांकन गर्नको लागि नै यो कार्यक्रमको आयोजना गर्नु परेको हो उहाले बताउनु भयो ।

    संस्थाले म्यूजिक भिडियो र फिल्म गरि २६ विधामा नोमिनेसन्मा पर्न सफल सबै सर्जक र कलाकारहरुलाई मनोनयन पत्र प्रदान गरी सम्मान गरेको थियो।

सम्वन्धित समाचार

 अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापान…

 फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि  प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिक…

तेजन खड्का काठमाडौं, फागुन २९ अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्ट…

नायिका रेखा थापाको क्रेजका कारण दर्शक हल फर्किएका छन । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘उपहार&rsqu…