• २०७४ फागुन ०६ आइतवार

    पथरी । मोरङको पथरीशनिश्चरेमा आयोजित तेस्रो नगर कम फुटबल प्रतियोगिताको फाइलनको पुर्बसध्यमा भएको खेलमा पत्रकार—कलाकारको टिमलाई २—३ गोल अन्तरले आयोजक बुद्ध युथ क्लव विजयी भएको छ । फाइलन खेल (आज) सोमबार पथरी—१ र २ नम्बर वडावीच उपाधिको लागि भिड्दैन ।

    फाइनलको पूर्बसध्यामा आइतबार भएको प्रदर्शनी खेल पत्रकार—कलाकार भर्सेज आयोजकबीच भएको थियो । खेलमा आयोजकको तर्फबाट तीनै गोल सुकदेब राईले गरेका थिए भने बिपक्षी टिमबाट दुबै गोल बिरेन साम्बाले फर्काएका थिए । पत्रकार—कलाकारको तर्फबाट अर्जुन जम्नेली राई, शन्तोष राई, दिनेश सुब्बा, अमिर राई, तेजन खड्का, गायक कलाकार देब गुरुङ लगायतका खेलाडी मैदानमा उत्रिएका थिए ।

    आयोजकको तर्फबाट बिक्कि राई, मदन साम्पाङ्ग, गिरिस साम्बा लगायतको टिम रहेका थिए । आयोजकको तर्फबाट खेल्ने खेलाडीहरु अधिकांश पूर्ब खेलाडि(भ्याटन) रहेका थिए । फाइनल बिजेता टिमलाई नगर ४० र उपविजेतालाई २० नगद सहित पुरस्कृत गरिने आयोजक बुद्ध युथ क्लबका अध्यक्ष मदन साम्पाङले बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…