• रातोकलम अनलाइन 

    क्वालालम्पुर

    फेब्रुअरी-२१

    हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड भर्खरै मलेशियाको राजधानी क्वालालम्पुरको ग्रेण्ड कोन्टिनेन्टल होटेलमा सम्पन्न भएको छ।फेब्रुअरी १६ तारिक बितरण भएको म्युजिक अवार्ड -२०१७ मा सङित क्षेत्रका विभिन्न १८ बिधामा अवार्ड बितरण गरेको थियो।नेपाल लगायत विभिन्न देशहरुमा रहेर सङित क्षेत्रमा पोख्त गायकार,गितकार,सङितकारहरुले उपाधी हात पारेका छन।

    [caption id="attachment_9915" align="alignleft" width="295"] म्हेन्दोमाया गायक:सुमन घले[/caption]

    हिमालयन अन्तरास्ट्रिय इन्टर्टेन्मेन्त ग्रुप द्वारा आयोजित उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु अवार्ड थाप्न मलेशिया आएका थिए।यसै क्रममा तामाङ सङित क्षेत्रका होनहार दुई गायकहरुले पनि उक्त अवार्ड हात पारेका छन।सङित क्षेत्रको ३ बिधामा विश्व किर्तिमान कायम गर्न सफल गायक टीका बम्जनको फुलबारीमा बोलको गित बर्षको सार्बधिक लोकप्रीय भएर अवार्ड हात पारेका छन।

    [caption id="attachment_9916" align="alignleft" width="221"] सङित क्षेत्रको ३ ओटा बिधामा विश्व किर्तिमान कायम गर्न सफल:टीका बम्जन[/caption]

    भने म्हेन्दो माया गायक भनेर सङित क्षेत्रमा लोकप्रिय चर्चा कमायका अर्का गायक सुमन घलेको सेम्चा रानी बोलको गितले अवार्ड दिलाएको हो।दुबै गायक कर्ण प्रीय स्वरका धनी पनि हुन र तामाङ समुदायको साङितिक आकाशमा उतिकै उदायमान र कृयसिल रहने मध्यका यी दुई नाम पनि हुन।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…