• काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

    जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६८ पैसा बिक्रीदर १ सय १७ रुपैयाँ २८ पैसा रहेको छ ।

    त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ७५ पैसा रहेको छ ।

    यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ६१ रुपैया ४७ पैसा रहेको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ५९ पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं ।  मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा रहेका तीन वटा सहकारी संस्था एकीकरण भएको छ ।  आज (सुक्रबार)…

काठमाडौं -बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सयल…

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…