• काठमाडौं । आज (मंगलवार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजाे (सोमवार)को तुलनामा मंगलवार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजावी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच मंगलवार चाँदीको मूल्य स्थिर रहेको छ । सोमवार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा करोबार भएको हो ।

सम्वन्धित समाचार

काठमाडौं ।  मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा रहेका तीन वटा सहकारी संस्था एकीकरण भएको छ ।  आज (सुक्रबार)…

काठमाडौं -बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सयल…

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…