• विवेक मिश्र

    बेलवारी २९ फागुन मोरङको बेलबारी १० भाउन्ने स्थीत पुर्व पश्चिम राजमार्ग संगै रहेको सृजना सामुदायीक वन क्षेत्रमा रहेको सृजना पार्कमा केहि दिन देखी राष्ट्रिय स्तरका शिर्ष नेताहरु द्धारा पार्कको अवलोकन गर्ने क्रम बढेको देखिन्छ । बुधवार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादर देउवा कांग्रेसका नेताहरु विजय कुमार गच्छदार, डा.प्रकासशरण महत, विमलेन्द्र निधी, पुर्ण बहादुर खड्का, रामहरी खतिवडा लगायतले उक्त पार्कको अवलोकन गरेका छन् । अवलोकनकै क्रममा “ढुंगामा विभिन्न आकृतिले सजीएको सृजना पार्क पुर्वी नेपालको राम्रो पर्यटकिय गन्तव्य बन्न सक्छ” सभापति देउवाले बताए ।

    फागुन ४ गते देखी २१ गते सम्म चलेको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालामा नेपाल सहित छ देशमा मुर्तिकारले ढुंगामा आफ्नो कला प्रस्तुत गरेर गरिरहेका छन् । उक्त कार्यशाला सञ्चालन अवधीभरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड, कानुन तथा संघयि मामिला मन्त्री भानुभक्त प्रदेसका एकका मुख्यमन्त्री शेरधन राई, प्रदेशका अन्य मन्त्रीहरु लगायतले अवलोकन गरीसकेका छन् । सृजना सामुदायिक वन उपभोक्ता समितिको ३३ विगाहा जग्गामा पार्क निर्माण गर्न थालिएको हो । नेपाल स

    हित भारत, जापान,जर्मन, बंगालादेश, ईटालि लगायत देशका ४२ जना कलाकारले ५० वटा मुर्ती बनाई सकेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…