• शारिरिक रुपमा असक्त रहेकी मोरङ पथरीशनिश्चरेकी ११ बर्षीया आयुसा राई हाल कक्षा २ को परिक्षा दिदै छिन । मामलमा बसेर पढ्दै गरेकी आयुसाको बाबा सानैमा बित्नु भएको हो । दुबै हात खुट्टा लुला भएका कारण उनि हिडडुल्ल गर्न र सामा उचाल्न सक्दिन्न । तर एकदमै ट्यालेन्ट र तेज दिमाग छ आयुसाको । अशक्त रहे पनि उनि गाउन बोल्न पढ्न माहिर छिन । उनी अपागंता भए पनि कक्षा २ मा पढ्छीन । उनको प्रतिभा तथा ट्यालेण्ट देखेर जो कोहि छक्क पर्छन् । हिडडुल गर्न नसक्ने उनी आफ्नो उपचार भए हिड्न मन भएको बताउछिन् । भविष्यमा उनी डाक्टर बन्न चाहान्छिन् । पढाई उनको एकदमै रामो रहेको छ । पछिल्ले समय सामाजिक सन्जालमा उनको चर्चा चुलिएको छ । उनको आवाज तथा प्रतिभाको सबैले कदर गरेका छन् । उनकी आमाका अनुसार टुर्घटनामा परेपछि आयुसा यस्ती भएकी हुन् । उनको खुट्टा चल्दैन् । तर एकदमै बाठी छिन् । आर्थिक अभावका कारण ठुला अस्पतालमा उपचार गराउन नसकेको परिवारको भनाई छ । उनको भिडियो हेरेर उनिलाई हङकङ बाट ममता राना मगर र शान्ता कुरुङवाङले स्टेश्नरी र लत्ता कपडा सहयोग गर्नु भएको थियो ।

सम्वन्धित समाचार

असार २० उर्लाबारी मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरमा आफ्नै श्रीमानले राति सुत्ने कोठाभित्रै काठको म…

कमल सिंह ठकुरी काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै…

कमल सिंह ठकुरी/काठमाडौं १४, २०७६ कार्तिक गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह "अचानोमा दिल…

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परिया…