• रातोकलम अनलाइन।

    क्वालालम्पुर,बैशाख-२

    बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीको प्रबास साखा मलेशियाले गत आइतबार मलेशियाको जोहोर क्षेत्रमा रहेर श्रम गरिरहेका पार्टी प्रती आस्थावान कार्यकर्ताहरु लाई संगठित गरेको छ।प्रबाशमै रहेर पनि मुलुक र राजनीति प्रती चिन्तित युवाहरुको एक भेलाले नेपाली जनप्रगतिशिल मोर्चाकोको क्षेत्रीय समितिले गठन गरेको हो।

    उक्त समारोहका प्रमुख अतिथि पार्टीका बैकल्पिक सदस्य तथा मोर्चाका सचिवालय सदस्य सन्तोष योन्जन रहेका थिए।उक्त अधिबेशन लाई सम्बोधन गर्दै योन्जनले हालै बिप्लब नेतृत्वका नेकपा लाई सरकारले लगाएको राजनीतिक प्रतिबन्ध प्रती कडा रुपमा आलोचना गरेका थिए।मुलुकको एक नागरिकले सम्बिधान बमोजिम स्वतन्त्र रुपमा गर्न पाइने अधिकारको हस्तक्षेप प्रती खुलेर भ्रत्सना गरेका छन।

    भने प्रबाशमै रहेर पनि देशको चिन्ता र चासो लिने तमाम कार्यकर्ताहरुले शोषित पिडित नेपाली जन्ताका खातिर पुन आफुहरु उभिने सङ्केत समेत गरेका छन।जोहोर क्षेत्रीय संगठनका अध्यक्ष सैलेष सौगात,महासचिव कैलाश कार्की केन्द्रीय सचिवालय सदस्य दिलिप शाहि लगायतको नेतृत्वमा अधिबेशन सम्पन्न भएको हो।भने कार्यक्रममा पार्टी प्रती आस्थावानहरुको उत्साह जनक उपस्थिति रहेको थियो!

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…