• काठमाडौँ, २१ फागुन ।

    प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षमा १०७ जना सांसदहरु रहनुभएको छ भने ५ जना कुनै पक्षमा खुल्नुभएको छ ।

    यसरी दुवै पक्षको अंकगणीत हेर्दा स्वतन्त्र सांसदहरु जसको पक्षमा खुल्छन्, त्यो समूह नै बहुमत पुग्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका पक्ष प्रतिनिधि सभामा ८५ जना सांसदहरु रहनुभएको छ भने राष्ट्रिय सभा २४ जना गरी १०९ सांसदहरु रहनुभएको छ । दाहाल(नेपाल प्रतिनिधि सभामा ८४ र राष्ट्रिय सभा २३ गरी जम्मा १०७ जना सांसदहरु रहनुभएको छ । त्यस्तै प्रतिनिधि सभामा ४ जना स्वतन्त्र सांसदहरु रहनुभएको छ भने राष्ट्रिय सभा १ रहनुभएको छ ।

    हालसम्म प्रधानमन्त्री ओलीको पक्षमा रहनुभएका प्रतिनिधिसभाका सांसदहरु

    १) केपी शर्मा ओली २) इश्वर पोखरेल ३) विष्णु पौडेल ४) सुवास चन्द्र नेम्वाङ्ग ५) बसन्त कुमार नेम्वाङ्ग ६) लाल प्रसाद सावा ७) राजेन्द्र गौतम ८) राजेन्द्र राई ९) घनश्याम खतिवडा १०) भानुभक्त ढकाल ११) बिशाल भट्टराई १२) लिला नाथ श्रेष्ठ १३) रघुविर महासेठ १४) पार्वत गुरुङ्ग १५) भुमि प्रसाद त्रिपाठी १६) खेम प्रसाद लोहनी १७) कृष्ण ब राई १८) कृष्ण गोपाल श्रेष्ठ १९) महेश बस्नेत २०) नवराज सिलवाल २१) गोकुल बास्कोटा २२) कृष्ण प्रसाद दाहाल २३) पाल्देन छोपाड गुरुङ्ग २४) खगराज अधिकारी २५) विद्या भट्टराई

    २६) जगत बहादुर सुनार २७) कृष्ण कुमार श्रेष्ठ २८) केदार सिग्देल २९) नारायण प्रसाद मरासीनी ३०) पद्मा कुमारी अर्याल ३१) तिलक ब महत ३२) प्रेम प्रसाद तुलाचन्द ३३) भुपेन्द्र ब थापा ३४) सूर्य प्रसाद पाठक ३५) पदम गिरी ३६) प्रदिप ज्ञवाली ३७) छविलाल विश्वकार्मा ३८) दलबहादुर राना ३९) बृजेष कुमार गुप्ता ४०) नन्दलाल रोक्का क्षेत्री ४१) हृदेश त्रिपाठी

    ४२) रविन्द्र राज सर्मा ४३) नवराज राउत ४४) लाल ब थापा ४५) प्रेम आले ४६) नारदमुनि राना ४७) गणेश सिं ठगुन्ना ४८) दामोदर भण्डारी ४९) नर ब धामी ५०) भैरव ब सिं ५१) विजय सुब्बा ५२) मोहन बानिया ५३) मोतिलाल दुगड ५४) थम माया थापा ५५) डा. शिवमाया तुम्बाहम्फे ५६) सुजिता साक्य ५७) विना श्रेष्ठ ५८) नविना लामा

    ५९) शान्तिमाया पाख्रिन ६०) कुमारी मेचे ६१) राधा कु ज्ञवाली ६२) विन्दा पाण्डे ६३) गोमा देवकोटा ६४) निरु देवि पाल ६५) मनकुमारी जिसि ६६) विष्णु सर्मा ६७) सरिता न्यौपाने ६८) मैना कुमारी भण्डारी ६९) तर्था गौतम ७०) शान्ता चौधरी ७१) विमला विश्वकर्मा (बर्दिया) ७२) आशाकुमारी विक ७३) जुली कु महोतो ७४) रेखा कु झा ७५) सरीता कु गिरी ७६) टोप ब रायामाझी ७७) लेख राज भट्ट ७८) प्रभु साह ७९) गौरी संखर चौधरी ८०) सेर बहादुर तामाङ्ग ८१) यज्ञ बोगटी ८२) रामविर मान्नधर ८३) धन ब बुढा ८४) गोपाल बम ८५) बिमला बि क (झापा)

    प्रधानमन्त्री ओली पक्षका राष्ट्रिय सभाका सांसदहरु

    १) खीमलाल भट्टराई २) सुमन राज प्याकुरेल ३) राम बहादुर थापा ४) देबेन्द्र दहाल ५) बिमला घिमिरे ६) भैरब सुन्दर श्रेष्ठ ७) नैनकला ओझा ८) तुलसा कुमारी दाहाल ९) राम चन्द्र दाहाल १०) राम चन्द्र राई ११) दिपा गुरुङ्ग १२) कोमल ओली १३) गोपाल भट्टराई १४) राम लखन चमार १५) नरपती लुवार १५) चक्र प्रसाद स्नेही १६)अगम प्रसाद बान्तबा राई १७) इन्दिरा देवी गौतम १८) बिमला राई पौडेल १९) दिल कुमारी रावल २०) भगवती नौपाने २१)चन्द्र बहादुर खडका २२) कबिता बोगटी २३) इन्दु कडेरिया २४) सुमित्रा बी सी

    हालसम्म माधव–प्रचण्ड पक्षमा रहनुभएका प्रतिनिधिसभाका सांसदहरु

    १) पुष्पकमल दाहाल प्रचण्ड २) झलनाथ खनाल ३) माधवकुमार नेपाल ४) सुदन किराती ५) शिवकुमार मण्डल ६) हेमकुमार राई ७) रामकुमारी चौधरी ८) अमनलाल मोदी ९) सुरेशकुमार राई १०) सुरेशचन्द्र दास ११) चाँदतारा कुमारी १२) दिलकुमारी १३) बोधमाया यादव १४) मातृकाप्रसाद यादव १५) धर्मशिला चापागाईं १६) इन्दुकुमारी शर्मा १७) हरिबोल गजुरेल १८) हितबहादुर तामाङ १९) पम्फा भुसाल २०) शशि श्रेष्ठ २१) श्यामकुमार श्रेष्ठ २२) अञ्जना बिशंखे २३) गंगाबहादुर तामाङ २४) देवप्रसाद गुरुङ

    २५) देवेन्द्र पौडेल २६) यशोदाकुमारी गुरुङ सुवेदी २७) हरिराज अधिकारी २८) अमृता थापा २९) चुडामणि खड्का ३०) दुर्गाकुमारी विश्वकर्मा ३१) कमला रोका ३२) टेकबहादुर बस्नेत ३३) वर्षमान पुन ३४) रामेश्वर राय यादव ३५) शक्तिबहादुर बस्नेत ३६) सत्य पहाडी ३७) कृष्णबहादुर महरा ३८) सुरेन्द्रकुमार कार्की ३९) गिरिराजमणि पोखरेल ४०) विना मगर

    ४१) छक्कबहादुर लामा ४२) राजबहादुर बुढाक्षत्री ४३) पार्वतीकुमारी बिशुन्के ४४) दुर्गाबहादुर रावत ४५) सुरेन्द्रप्रसाद पाण्डे ४६) घनश्याम भुसाल ४७) योगेश भट्टराइ ४८) ध्रुवकुमार शाही ४९) जनार्दन शर्मा ५०) जयपुरी घर्ती ५१) रेखा शर्मा ५२) पूर्णकुमारी सुवेदी ५३) ओनसरी घर्ती ५४) सन्तकुमार थारू ५५) महेश्वरजंग गहतराज ५६) गजेन्द्रबहादुर महत

    ५७) चक्रपाणि खनाल ५८) जीवनराम श्रेष्ठ ५९) गणेशकुमार पहाडी ६०) सरला यादव ६१) पुष्पाकुमारी कर्ण कायस्थ ६२) कृष्णलाल महर्जन ६३) नारायणप्रसाद खतिवडा ६४) कृष्णभक्त पोखरेल ६५) गोकर्ण बिष्ट ६६) विरोध खतिवडा ६७) रामकुमारी झाँक्री ६८) कल्याणीकुमारी खड्का ६९) यज्ञराज सुनुवार ७०) समिना हुसेन

    ७१) जयकुमार राई ७२) मेटमणि चौधरी ७३) हीराचन्द्र केसी ७४) भिम रावल ७५) लक्ष्मीकुमारी चौधरी ७६) भवानीप्रसाद खापुङ ७७) झपटबहादुर रावल ७८) पबित्रा निरौला ७९) निरीदेवी जैरु ८०) डा. दीपकप्रकाश भट्ट ८१) कलिला खातुन ८२) सोमप्रसाद पाण्डेय ८३) विनादेवी बुढाथोकी ८४) मुकुन्द न्यौपाने

    प्रचण्ड–माधव पक्षमा राष्ट्रियसभाका सांसदहरुमा

    १) नारायणकाजी श्रेष्ठ २) शशी कला दाहाल ३) बेदुराम भुसाल ४) गोपी अछामी ५) पर्सु मेघी गुरुङ ६) गंगा बेलबासे ७) जगप्रसाद शर्मा ८) मायाप्रसाद शर्मा ९) तारा मान स्वाँर १०)

    राधेश्याम पासवान ११) खिमकुमार बि क १२) जीवन कुमार बि क १३) ठगेन्द्र प्रसाद पुरी १४) नन्दा चपाँई १५) महेश महरा १६) शेरबहादुर कुवँर १७) हरेराम चौधरी १८) बिणा पोख्रेल १९) उदय शर्मा २०) राम नारायण बिडारी २१) सिहबहादुर बिस्वकर्मा २२) शान्ती कुमारी अधिकारी २३) शारदा भट्ट

    प्रतिनिधि सभाका स्वतन्त्र सांसदहरुमा

    १) लाल बाबु पण्डित २) तुल्सा थापा ३) गंगा चौधरी ४) माया देबी ज्ञवली

    राष्ट्रिय सभाका स्वतन्त्र सांसदहरुमा

    १) बामदेव गौतम

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…