• काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

    जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६८ पैसा बिक्रीदर १ सय १७ रुपैयाँ २८ पैसा रहेको छ ।

    त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ७५ पैसा रहेको छ ।

    यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ६१ रुपैया ४७ पैसा रहेको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ५९ पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, १२ मंसिर साताको पहिलो काराेबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ ।&…

काठमाडौं, ८ मंसिर चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन-कात्तिक) मा १० अर्ब १० करोड रुपैयाँ बराबर…

रुपन्देहीमा चालू आर्थिक वर्षको चार महिनामा पुजिगत बजेटको ५ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेटको रूपम…

बुटवल, २८ कात्तिक  पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउट…