•  
    माई, इलाम: बुधराज योङ्हाङ 

    इलामको माई नगर पालिका मा २ बर्ष अगाडि इलाम मानव अधिकार मंज ( AWO ) र स्थानीय सरकार को साझेदारी युवा हरु लाइ परिचालन को लागि एउटा टिम बनाएको थियो जुन टिम अहिले निकै सक्रियता देखिन्छ युवा सशक्तीकरण  !

     जति बेला युवा हरु आफ्नो परिचय सम्म नि दिनु निकै  गाह्रो थियो तर अहिले पछिल्लो समय भने प्रष्ट बक्ता को रुप मा लिनु थालेको छ  माइ नपा  नम्बर को संगम सुब्बा भनेर चिनिन्ने दिपेन्द्र सुब्बा अहिले स्थानीय सरकार निकै भरपर्दो ब्याक्ती  भएको छ नगर पालिका मा कुनै पनि सामाजिक समस्या आउनु बित्तिकै पहिलो पल्ट संगम सुब्बा लाई नगर पालिका ले सम्झिने गर्छ   तर यो भन्दा अगाडि संगम   सुब्बा ले आफ्नो परिचय नि दिनु सक्दैन थियो तर अहिले निकै सक्रिय छ  सामाजिक कार्य मा निकै अगाडि देखिन्छ परिवार मा बुवा एक दाजु र श्रीमती एक छोरी भएको सुब्बा सामाजिक कार्य मा निकै अगाडि छ ! हेर्दा हाँशिलो अनुहार परेको सुब्बा सामज    र समुदाय मा नि सहयोगी छ आफू ले समाज समुदाय लाई सहयोग गर्नु पाउदा खुशी महसुस भएको बताउँछ सुब्बा 

    यसैगरी अन्य वाड हरु मा युवा हरु ले क्रियाशीलता देखाउदै आएको छ  माइ नपा १० को पबित्र पुर्जा मगर नि निकै सक्रियता छ परिवार मा एकलै जस्तो देखिएता पनि सबै  संग स्वास्थ हरु मा अगाडि देखिन्छ यसै गरि सबै वाड को युवा हरु निकै सक्रियता को साथ लागि रहेको देखिन्छ जस्तै माइ नपा१ को संगम सुब्बा तिर्थ राई निर्मला मगर संगिता श्रेष्ठ मदन राई माइ नपा २ को मुना केरुङ विशाल खड्का माइ नापा ३ को मुना नेम्बाङ निरुता थापा माइ नपा ४ को वीर बाहादुर सेन्चुरी सन्जय दुलाल नवीन शर्मा माइ नपा ५ को कुसुम दोर्जे तामाङ अस्मिता राई मनु राई माइ नपा ६ को बुधराज लिम्बू सुरेश नेम्बाङ युबराज कार्की माइ नपा ७ को मान बादुर खड्का निशा लिम्बू सुजन लिम्बू मनि लिम्बू 
    माइ नपा ८ को शेर बादुर बस्ने कामना गजमेर माइ नपा ९ को राकेश तामङ माइ नपा १० को पबित्र पुर्जा मगर महेश बान्तवा राई भरत राई  लगायत को युवा हरु निकै सक्रियता पुर्बक सामाजिक कार्य मा लागेको देखिन्छ !! 
     
     यो टिम ले अहिले सम्म स्थानीय सरकार र इलाम मानव अधिकार मंज को सहकार्य मा माइ नगर पालिका भित्र गरेको गतिविधि यस्तो छ पहिलो पल्ट १ नगर पालिका सरसफाइ कार्यक्रम २ युवा सशक्तीकरण टिल लाई लाई क्षमता बिकास तालीम !३ लागू औसत न्यूनीकरणको लागि जनचेतना कार्यक्रम ४ खोला हरु मा बोम ब्लास्टिङ करेन्ट जस्तो चिज हरु लाई प्रतिबन्ध कार्यक्रम ! ५अन्तर्राष्ट्रिय युवा दिवस मा बृक्षा रोपण  ६ covid को माँहामारी मा नि शुल्क माँस वितरण ७ covid को बेला स्थानीय सरकार तथा प्रहरी प्रसांसन लाई सहयोग गर्दै सिमाना नाका हरु मा डाटा संकलन /८ Covid को समयमा क्वारेन्टाइन निर्माण सहयोग ! ९पछिल्लो समय वैदेशिक रोजगारी सम्बन्धि घर दैलो  लगायत को कार्यक्रम हरु मा युवा हरु निकै सक्रियता देखिन्छ !

    आगामी दिन हरु मा नि स्थानीय सरकार ले साथ दिए यो भन्दा राम्रो राम्रो कार्यक्रम गर्दै जाने र युवा हरु एक भएर नेपाल मा नै रोजगारी बन्दै जाने बताउँछन्  युवा हरु

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…