• बर्दिबास
    नेकपा (एमाले) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले महाेतरीकाे बर्दिबासका स्थानिय मगर समुदायका युवाहरूसँग राजनीतिक सम्बाद गरेकाछन् ।
    बिहिबार एक कार्यक्रमबिच एमाले नेता बलम्पाकीले मगर युवाहरूसँग राजनीतिक सम्वाद गरेका हुन् ।


    माअाेवादीले एक्काईँसाै सताब्दिकाे जनवाद र एमालेले जनताकाे बहुदलिय जनवाद छाेडेर जनताकाे जनवादकाे बाटाे तय गरिएकाे थियाे , नेता बलम्पाकीले सम्बादका क्रममा भने , सर्बाेच्च अदालतकाे निर्णयले हामी प्राविधिक रूपमा एमाले भयाैँ ।

    प्रधानमन्त्री केपी शर्माअाेलीले भारततले हस्तक्षेप गरेकाे भुभाग समेटेर नक्शा जारी गरेपछि प्रचण्ड र माधव नेपालले अाेली बिरूद्व षड्यन्त्र गरेपछि बाध्यात्मक स्थितीले संसद बिघटन गर्नु परेकाे बताउँदै नेता बलम्पाकीले भने , ताजा जनादेशमा जाउँ भन्दा प्रचण्ड र माधव नेपाल समूहले प्रतिगमन भयाे भनेर भ्रम छरे ।

    मगर समुदायका युवाहरू राजनीतिक नेतृत्वमा अाउनुपर्नेमा बलम्पाकीले जाेड दिए ।
    कम्युनिष्ट राजनीतिमा लामाे पृष्ठभुमी बाेकेका नेता बलम्पाकी माअाेवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलकाे नेतृत्वमा एमाले प्रबेश गरेका हुन् ।

सम्वन्धित समाचार

 जनकपुरधाम, २८ पुस  प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देश…

नेकपा एमालेको ओली पक्षमा लागेपछि रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट…

लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । &nbs…

प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सा…