• उर्लाबारी।

     किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारीले आफनो संस्थाका आजीवन सदस्य समेत रहेका उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो माथी सामाजीक सञ्जालमा छाएको खवर प्रति ध्यान आकर्षण भएको जनाएको छ ।

     समितिले मंगलबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी उर्लाबारी–७ का लिलाराज खतिवडाले किरण बबजगाईको युटुब एकाउण्टबाट नगर प्रमुुख फागो तथा उहाको परिवार र मोरङ प्रहरी माथी ज्यान मार्ने  भिडीयो पोष्ट गरीएकोले उक्त पोष्टको घोर भत्र्सना गर्दै भिडीयो पोष्ट गर्ने खतिवडालाई कानुनी दायरामा ल्याई कारबाहीको माग गरीएको छ ।

     समितिका अध्यक्ष चन्द्र पालुङवाद्धारा हस्ताक्षर भएको उक्त बिज्ञप्तीको अन्त्यमा नगर प्रमुख तथा उहाको परिवारलाई  आवश्यक शान्ति सुरक्षाको पहल गर्न समेत सम्वन्धीत निकाय समक्ष अपिल गरीएको छ ।

सम्वन्धित समाचार

वालिङ, ५६ कात्तिक  स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेव…

महेन्द्रनगर, ६ कात्तिक न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट…

 चितवन, ६ कात्तिक  देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती…

सिन्धुपाल्चोक, ६ कात्तिक  बाढीले क्षति पु¥याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्…