• उर्लाबारी।

     किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारीले आफनो संस्थाका आजीवन सदस्य समेत रहेका उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो माथी सामाजीक सञ्जालमा छाएको खवर प्रति ध्यान आकर्षण भएको जनाएको छ ।

     समितिले मंगलबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी उर्लाबारी–७ का लिलाराज खतिवडाले किरण बबजगाईको युटुब एकाउण्टबाट नगर प्रमुुख फागो तथा उहाको परिवार र मोरङ प्रहरी माथी ज्यान मार्ने  भिडीयो पोष्ट गरीएकोले उक्त पोष्टको घोर भत्र्सना गर्दै भिडीयो पोष्ट गर्ने खतिवडालाई कानुनी दायरामा ल्याई कारबाहीको माग गरीएको छ ।

     समितिका अध्यक्ष चन्द्र पालुङवाद्धारा हस्ताक्षर भएको उक्त बिज्ञप्तीको अन्त्यमा नगर प्रमुख तथा उहाको परिवारलाई  आवश्यक शान्ति सुरक्षाको पहल गर्न समेत सम्वन्धीत निकाय समक्ष अपिल गरीएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…