• विराटनगर / कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विश्वसनीय सेवा प्रदान गर्न निर्देशन दिएकी छन् । कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएकी हुन् ।

    ‘अस्पतालमा भर्ना भएकाहरुबाट गुनासो नआउने गरि काम गर्नुहोस्,’ उनले भनिन्,‘ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस सबैलाई होस् ।’

    प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा भोली देखि सङ्क्रमितको उपचार शुरु गरिने उनले बताइन् ।

    कोभिड अस्पतालको सङ्योजक वैद्यनाथ साहका अनुसार अस्पतालमा ८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर बेड तयारी अवस्थामा रहेको बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…