• विराटनगर / कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एकजना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् ।


    तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार  देखि अस्पतालबाटै हराएका हुन् ।
    कोशी कोभिडका फोकल पर्सन बैजनाथ साहका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो । जेनेरल वार्डमा भर्ना गरिएका उनमा मानसिक समस्या जस्तो देखिएको थियो । उनले कुनै नशा छुटेजस्तो व्यवहार दोहो¥याउने गरेका थिए, साहले भने–बाहिर निस्कन बारम्बार प्रयास गरेका कारण अन्य संक्रमितको उपचारमा समेत समस्या पारिरहेका थिए ।


    बारम्बार बाहिर–भित्र गरिरहने गरेका कारण अस्पतालका चिकित्सक र नर्सलाई हैरान दिईरहेका उनी कसरी भागे भन्ने अmभै यकिन भएको छैन । शै्याामा लगेर राखिएको थियो, पछि राउण्डमा जाँदा थिएनन् साहले भने–कताबाट कसरी निस्के पत्तो छैन । त्यसपछि उनका अभिभावकलाई जानकारी गराएपनि अहिलेसम्म सम्पर्कमा पुगे नपुगेको खबर नआएको साहले बता

सम्वन्धित समाचार

विराटनगर ।  प्रदेश १ मा मंगलबार ९०४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ८ सयको …

उर्लनबारी, २४ वैशाख/उर्लाबारीमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकाश मन्त्रालयका …

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कोरोना भ…

विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्…