• विराटनगर / कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एकजना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् ।


    तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार  देखि अस्पतालबाटै हराएका हुन् ।
    कोशी कोभिडका फोकल पर्सन बैजनाथ साहका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो । जेनेरल वार्डमा भर्ना गरिएका उनमा मानसिक समस्या जस्तो देखिएको थियो । उनले कुनै नशा छुटेजस्तो व्यवहार दोहो¥याउने गरेका थिए, साहले भने–बाहिर निस्कन बारम्बार प्रयास गरेका कारण अन्य संक्रमितको उपचारमा समेत समस्या पारिरहेका थिए ।


    बारम्बार बाहिर–भित्र गरिरहने गरेका कारण अस्पतालका चिकित्सक र नर्सलाई हैरान दिईरहेका उनी कसरी भागे भन्ने अmभै यकिन भएको छैन । शै्याामा लगेर राखिएको थियो, पछि राउण्डमा जाँदा थिएनन् साहले भने–कताबाट कसरी निस्के पत्तो छैन । त्यसपछि उनका अभिभावकलाई जानकारी गराएपनि अहिलेसम्म सम्पर्कमा पुगे नपुगेको खबर नआएको साहले बता

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …