• झापा । गौरीगन्ज गाउँपालिका वडा  नं ६ खजुरगाछी निवासी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् । आफ्नै घरकोठाको  सिलिङ्गफ्यानको हेङ्गरमा सलको पासो लगाइ उनले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

    हाल वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका राजु साहकी ३० वर्षीया श्रीमती पुनम बुधबार बिहान मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जनाएको छ । मृतक महिलाको साथमा ८ महिनाकी एक नाबालक छोरी छिन् ।

    हाल प्रहरीले घटनाको मुचुल्का उठाउने तयारी गरिरहेको जनाएको छ ।

    श्रीमान् विदेश भएकाले विराटनगरबाट माइतीपक्ष आएपछि मात्र शव पोष्टमार्टमका लागि लगिने पारिवारिक श्रोतलाई उधृत गर्दै ईलाका प्रहरी कार्यालय गौरीगन्जले जानकारी दिएको  छ ।

सम्वन्धित समाचार

फिल्म मामिलामा राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शं’कास्पद जानकारी बाहिरिएका छन् । मुम्ब…

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गर्नु…

 उर्लाबारी/ मोरङको उर्लाबारी–६ मा एक जना बालकको आत्महत्याको घटना रहस्यमय बनेको छ । जेष्ठ …

गत वैशाख ४ गते विहान एक किशोरको शव फेवातालमा तैरिरहेको अवस्थामा फेला प¥यो । नेपाली सेनाको टोल…