• लेटाङ,१६  असोज । मोरङको लेटाङमा नेपाल  कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) मा   बिनोद नेपालको  अध्यक्षमा ६५  सदस्य   रहनेगरी नगर कमिटी गठन भएको छ । शनिबार  लेटाङ त्रिबेणी सामुदायक सभाहलमा भएको नगर स्तरीय अगुवा कार्यकर्ताहरुको भेलाले सचिवमा भवानी लिम्बुलाई
    नेतृत्व चयन गरेको हो ।  

     मौसम लिम्बुको संचालनमा औपचारिक सुरु भएको प्रथम नगर भेलालाई निवर्तमान अधक्ष्य  कृष्ण लम्साल क अनन्तको को अधक्ष्यतामा  सम्पन्न भएको हो   ।  

    भेलामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का प्रदेश  सदस्य तथा प्रदेश क  का  माननीय कुशल सावाको  प्रमुख आतिथ्यमा  सम्पन्न  भएको    भेलामा  पार्टीका जिल्ला  कमिटी सचिवालय सदस्यद्वय  कृष्ण लम्साल क अनन्त , अखिल क्रान्तिकारी महिला संघ का जिल्ला अध्यक्ष,  लता न्युउपाने , पार्टीका जिल्ला  कमिटी सदस्यद्वय  YCL मोरङ  जिल्ला इन्चार्ज क खगेन्द्र सुबेदी  ,प्रेस संगठनका  मोरङ जिल्ला अध्यक्ष  अर्जुन आचार्य, जिल्ला  सदस्यहरु क मौसम  लिम्बु , हस्त राई, के बि चौलागाईं , निर्वाचन  क्षेत्र न  ख को  सदस्य भुपेस लिम्बु , नगर कमिटि कार्यालय सदस्य गोपाल नेपालि लागायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए  ।  

    उक्त भेला बाट YCL को नगर स्तरिय कमिटि सागर राईको अध्यक्षतामा ४५  सदस्य रहने गरि कमिटिगठन पनि घोषण गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…