• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आज (१६ असोज) भएको नेपाली कांग्रेसको निर्वाचनमा सभापतिको उमेद्वार रुपनारायण भट्टराई बिजय भएका छन्  ।

    उपसभापतिमा सन्तोष कार्की र कुलबहादुर गुरुङ, सचिवमा सोमबहादुर कटुवाल (सन्तोष) र योगराज पाठक, सहसचिवमा सोफिया कट्वाल र खगेन्द्र बस्नेत विजयी भएका छन् । यो निर्वाचनमा उपसभापतिको उमेद्वार सन्तोष कार्की सर्वाधिक १४८ मत ल्याएर बिजयी भएका छन् ।

    उमेद्वार र प्राप्त मतसहित

    झरेको मत–१९९

    सभापति

    रूपनारायण भट्टराई–८२ (बिजयी)

    लोकनाथ खरेल–५८

    ईश्वर थापा–५४

    उपसभापति

    सन्तोष कार्की–१४८(बिजयी)

    कुल बहादुर गुरुङ –९३ (बिजयी)

    किशोर बाहादुर बस्नेत–७५

    सन्तोष गुरुङ–३२

    सचिव

    सोमबहादुर कट्वाल–१३३ (बिजयी)

    योगराज पाठक–१०८(बिजयी)

    लक्ष्मीप्रसाद दुलाल–६८

    सहसचिव

    सोफिया कट्वाल–१३८ (बिजयी)

    खगेन्द्र बस्नेत–१०७ (बिजयी)

    सागर बराल–८५

    वडा, समुदायगत र लिङ्गीय नगर सदस्यहरु सर्बसहमत निर्वाचित

    आदिबासी जनजाति (महिला)

    नन्दकुमारी वालती

    सहारा लिम्बू

    आदिबासी जनजाति (पुरुष)

    केशर राई

    भक्तबहादुर थापा मगर

    भीमबहादुर राई

    सन्तोष धिमाल

    शंकरबहादुर श्रेष्ठ

    खस आर्य (महिला)

    गंगादेवि खत्री

    लिला बस्नेत

    सीतादेवि बस्नेत

    खस आर्य (पुरुष)

    अम्बरबहादुर कार्की

    टंकप्रसाद उप्रेती

    टेकबहादुर तिम्सिना

    दलबहादुर थापा

    थारु

    अमर चौधरी

    मधेसी

    छविलाल शर्मा

    दलित

    पुजा नेपाली

    वडा नम्बर १ बाट

    बिजय खपाङ्गी

    राजेन्द्र बस्नेत

    सीतादेवि खड्का

    वडा नम्बर २ बाट

    अम्बर पाठक

    खडानन्द न्यौपाने

    कमला खतिवडा (ढुङ्गेल)

    वडा नम्बर ३ बाट

    यदुनाथ अधिकारी

    सुरेन्द्रकुमार तुम्बापो

    झम्केस्वरी अधिकारी

    वडा नम्बर ४ बाट

    गणेश राई

    सोबित रपाल

    उमादेवि आङ्देम्बे

    वडा नम्बर ५ बाट

    अनन्दप्रसाद गुरागाई

    विमल खतिवडा

    सुमित्रा थापा

    वडा नम्बर ६ बाट

    बिजयमण्डल चन्द्रबंशी

    राजेन्द्र कार्की

    सबुल थापा

    वडा नम्बर ७ बाट

    तिर्थबहादुर कार्की

    रोमा साहा

    सुकदेव राई

    वडा नम्बर ८ बाट

    रामबहादुर थापा

    हरिकृष्ण अधिकारी

    टिका बस्नेत

    वडा नम्बर ९ बाट

    जंगबहादुर कार्की

    श्याम विक

    मेनुका पाण्डे(बस्नेत)

    वडा नम्बर १० बाट

    भीमबहादुर तामाङ

    उमेश कोइराला

    शान्तिमाया विश्वकर्मा

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…