• लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । 

        कांग्रेसको जिल्लासभापतिसमेत रहनुभएका मन्त्री रानाले पाल्पाको समस्याका रुपमा रहेको विद्युत्को अभाव पूर्ति गरेर  उज्यालो पाल्पा बनाउने र सिद्धबाबा जाने  सडकको खाल्डाखुल्डी पुरेर  धुलोरहित बनाउन सम्बन्धित मन्त्रालयसँग समन्वय गरिने जानकारी दिनुभयो ।  दलप्रति जनतामा उत्पन्न वितृष्णालाई कामको माध्यमबाट हटाउने गरी काम गरिने उहाँको भनाइ थियो । 

सम्वन्धित समाचार

  दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी …

 दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्या…

आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयो…

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…