• लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । 

        कांग्रेसको जिल्लासभापतिसमेत रहनुभएका मन्त्री रानाले पाल्पाको समस्याका रुपमा रहेको विद्युत्को अभाव पूर्ति गरेर  उज्यालो पाल्पा बनाउने र सिद्धबाबा जाने  सडकको खाल्डाखुल्डी पुरेर  धुलोरहित बनाउन सम्बन्धित मन्त्रालयसँग समन्वय गरिने जानकारी दिनुभयो ।  दलप्रति जनतामा उत्पन्न वितृष्णालाई कामको माध्यमबाट हटाउने गरी काम गरिने उहाँको भनाइ थियो । 

सम्वन्धित समाचार

काठमाडौं,  १२ मंसिर अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेक…

सिरहा, ११ मंसिर गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगा…

भैरहवा, ११ मंसिर रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृ…

भैरहवा, ८ मंसिर   रूपन्देहीकाे क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विज…