• वाग्मती, ६ कात्तिक

    वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज  प्रदर्शन गरेका छन् ।

        खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि  भएको दुव्र्यवहार गरेको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो । 

        हेटौँडाको बुद्धचोकमा भएको सो विरोध प्रदर्शनका क्रममा इन्जिनियरहरुले ब्यानरसहित  हातमा कालोपट्टी वाँधेर दोषीमाथि कारबाहीको माग गरेका थिए । 

सम्वन्धित समाचार

बझाङ, २२ मङ्सिर   सरकारले  यहाँका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह…

 कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका…

बनेपा, २२ मङ्सिर  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले   बाख्रापालन व्यवसायलाई प्…

 बाजुरा, २२ मङ्सिर   जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा म…