• गोदावरी, ४ मङ्सिर 

     प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

    शुक्रबार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, सचिवमा मङ्गल बास्कोटी, सहसचिवमा जनार्दन उपाध्याय र टिआर कठरिया तथा कोषाध्यक्षमा राम दहित रहेका छन् ।

    त्यस्तै सदस्यमा दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा रहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…