• नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको UK  केन्ट ऐरियामा  ऐतिहासिक क्षेत्रिय अधिबेसन केन्ट इन्चार्ज क.तुल छेन्तेयलको अदक्षयता तथा पाटी अदक्षय क.सुरेश गौतमको प्रमुख अतिथी तथा संगठन बिभाग प्रमुख क.मान बा गुरुङ को बिषेस उपश्थितिमा  केन्टको ऐतिहासिक क्षेत्रिय अधिबेसन सम्पन्न भएको  छ। 

    उक्त अधिबेसनले सक्रिय युवा नेता पाटीका राष्ट्रिय कमिटी सदस्य  क.मिलन नाल्बो जमिनको अदक्षयतामा ९ समिती सदस्य कमिटी गठन भएको हो। 
    नामावली निम्नअनुसारछ। 

    अदक्षय-मिलन नाल्बो 
    सचिब-रंजित लिम्बु
    कोषाध्यक्ष-दिनेश लिम्बु
    सहकोषाध्यक्ष-मिना आले
    सदस्य- तेजमान राई
    सदस्य-चन्द्र लिम्बु
    सदस्य-मणिराज राई
    सदस्य-सुनिता लिम्बु
    सदस्य-तारा लिम्बु

     उपस्थिति नामवलीहरू

    क. पदम लिम्बु
    क. तुल छेन्तेयल
    क.सुबास लिम्बु
    क.बृज्म कुमार राई
    क.शिला लिम्बु
    क. सन्तोशी लिम्बु
    क.सविन लिम्बु
    क.हरि लिम्बु
    क.नरेश लिम्बु
    क. कुलराज लिम्बु
    क.मुना लिम्बु
    क मन लिम्बु
    क.नविन राई
    क. लोकेन्द्र लिम्बु
    क. मिलन राई
    क. सुबास लिम्बु
    क. कुमार लिम्बु

    खुल्लासत्र भरी कार्यक्रमलाई क.मिलन नाल्बोले संचालन गर्नु भएको थियो भने बन्दसत्र पछि निर्वाचन आयोगको अदक्षयता क.सुरेश गौतम सदस्य क.मान बा गुरूड सदस्य क.तुल छेन्तेयल सदस्य क.पदम राईले   गर्नु भएको थियो। 

    बन्दसत्र भरी कार्यक्रमलाई क. पदम राईले संचालन गर्नु भएको थियो भने नयाँ कमिटीहरूलाई पाटीका अदक्षय क.सुरेश  गौतम, पाटीका सङ्गठन बिभाग प्रमुख क.मान बा गुरूडले शुभकामना दिनु भएको छ।   

     अन्तयमा कार्यक्रमका सभापति क.तुल छेन्तेयलले नब गठित समितीलाई शुभकामना दिदै कार्यक्रमलाई समापन गर्नु भएको थियो।  

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल (चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड …

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित एभरेष्ट आवासीय मावि बुद्धिचाल खेलमा अन्य स्कुलहरुलाई उछिन्दै राष्ट्रव्या…

मोरङ । मोरङको पथरीशनिश्चरेमा भएको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्…

मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्…