•  

    कुशल सबा

     लेटाङ :   नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र )  को लेटाङ नगर  कमिटि अन्तर्गत वडा न. ३ को वडा अधिबेशनबाट नबिन राईको अध्यक्षतामा २९ सदस्य रहनेगरी कमिटि गठन गरेको छ ।


    वडा अधिबेशन   नगर पार्टी सचिब भवानी लिम्बुले औपचारिक रुपमा संचालन गर्नुभएको थियो । सम्पन्न उक्त भेलामा  वडाका अगुवा दर्जनौं युवा नेतृत्वको उपस्थिति  रहेको थियो ।  

    भेलालाई प्रमुख अतिथिको रूपमा उपस्थित पार्टी जिल्लाा कमिटी सह इन्चार्ज तथा प्रदेशका माननीय कुल प्रसाद सावा रहेको थियो भने , अन्य थुप्रै सहभागी बक्ताहरु  थिए  ।  

    नवनिर्वाचित नामावली निम्नअनुसार छ 

    नविन राई

     १ अध्यक्ष : नविन राई 
    २ उपाध्यक्ष : मेनुका लामा 
    ३ सचिव : 
    ४ सह सचिब : चन्द्र लामा 
    ५ कोष अध्यक्ष : राम सुन्दाश 
    ६ सदस्य : कर्ण ब. मगर 
    ७ सदस्य :फस्ट ब. राई 
    ८ सदस्य :उपेन मगर 
    ९ सदस्य : रोहित राई 
    १० सदस्य : बिसाल मगर 
    ११ सदस्य : पदम ब. मगर 
    १२ सदस्य : राजन राई 
    १३ सदस्य : यादब मगर 
    १४ सदस्य : बिमल पराजुली 
    १५ सदस्य : शिव धन माझि 
    १६ सदस्य : सन्तोष माझि 
    १७ सदस्य : दिपेन मगर 
    १८ सदस्य : कमल मगर 
    १९ सदस्य : लिला पराजुली 
    २० सदस्य : टक माखिम 
    २१ सदस्य : राजेश मगर 
    २२ सदस्य : राजु मगर 
    २३ सदस्य : बहादुर राई 

     अधिवेशनबाट सचिब र ७ सदस्य पछि थप्ने गरि वडा अधिबेशन नव निर्वाचित क नबिन राईको अध्यक्षतामा पहिलो बैठक बसी आयोजित वडा अधिबेशनको कार्यक्रमको  समापन भएको नव निर्वाचित  अध्यक्ष  नविन राईले रातोकलमलाई जानकारी दिनु भयो ।  

    team

सम्वन्धित समाचार

पर्सा,१९ मङ्सिर  देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुन…

 चितवन, १९ मङ्सिर  चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत…

काठमाडौँ, १८ मङ्सिर   संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक …

भरतपुर, १८ मङ्सिर  चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं…