•  

    कुशल सबा

     लेटाङ :   नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र )  को लेटाङ नगर  कमिटि अन्तर्गत वडा न. ३ को वडा अधिबेशनबाट नबिन राईको अध्यक्षतामा २९ सदस्य रहनेगरी कमिटि गठन गरेको छ ।


    वडा अधिबेशन   नगर पार्टी सचिब भवानी लिम्बुले औपचारिक रुपमा संचालन गर्नुभएको थियो । सम्पन्न उक्त भेलामा  वडाका अगुवा दर्जनौं युवा नेतृत्वको उपस्थिति  रहेको थियो ।  

    भेलालाई प्रमुख अतिथिको रूपमा उपस्थित पार्टी जिल्लाा कमिटी सह इन्चार्ज तथा प्रदेशका माननीय कुल प्रसाद सावा रहेको थियो भने , अन्य थुप्रै सहभागी बक्ताहरु  थिए  ।  

    नवनिर्वाचित नामावली निम्नअनुसार छ 

    नविन राई

     १ अध्यक्ष : नविन राई 
    २ उपाध्यक्ष : मेनुका लामा 
    ३ सचिव : 
    ४ सह सचिब : चन्द्र लामा 
    ५ कोष अध्यक्ष : राम सुन्दाश 
    ६ सदस्य : कर्ण ब. मगर 
    ७ सदस्य :फस्ट ब. राई 
    ८ सदस्य :उपेन मगर 
    ९ सदस्य : रोहित राई 
    १० सदस्य : बिसाल मगर 
    ११ सदस्य : पदम ब. मगर 
    १२ सदस्य : राजन राई 
    १३ सदस्य : यादब मगर 
    १४ सदस्य : बिमल पराजुली 
    १५ सदस्य : शिव धन माझि 
    १६ सदस्य : सन्तोष माझि 
    १७ सदस्य : दिपेन मगर 
    १८ सदस्य : कमल मगर 
    १९ सदस्य : लिला पराजुली 
    २० सदस्य : टक माखिम 
    २१ सदस्य : राजेश मगर 
    २२ सदस्य : राजु मगर 
    २३ सदस्य : बहादुर राई 

     अधिवेशनबाट सचिब र ७ सदस्य पछि थप्ने गरि वडा अधिबेशन नव निर्वाचित क नबिन राईको अध्यक्षतामा पहिलो बैठक बसी आयोजित वडा अधिबेशनको कार्यक्रमको  समापन भएको नव निर्वाचित  अध्यक्ष  नविन राईले रातोकलमलाई जानकारी दिनु भयो ।  

    team

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …