• पथरी 

    माेरङकाे पथरीशनिश्चरे २ मा स्थापित सिन भिलेज पार्टी प्यालेसकाे अायाेजना गरिएकाे म्युजिकल कन्सर्टमा गायक प्रमाेद खरेल गाउदागाउदै स्टेजबाट तल झरेकाछन् ।


    स्टेमा अाफु गाउन उत्साहित र दर्शकलाई उत्साहित बनाउने क्रममा सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ नाम दिइएको सो कन्सर्टमा प्रमोदले आफ्ना चल्तीका गीत खरेलले ‘म बिना कसै कसैलाई´ गीत गीतगाउदा गाउदै स्टेजबाट तल झरेकाे हाे । 

    आयोजक सिन भिलेज कम्पनी प्रा.लि.ले गरेको सो कन्सर्टमा गायकहरु नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र गायिका बबिना किरातीले आ–आफ्नो प्रस्तुति दिएका थिए । कन्सर्टमा साँझ ७ बजेदेखि सुरुभई राति १२ बजे सकिएकाे थियाे ।

सम्वन्धित समाचार

काठमाडौं, ९ साउन  गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको…

असार १८,  पछिल्लो समय भाईरल भइरहेकी सुमधुर आवाजकी धनी टेलरवाली निशा रणपाल र साहित्यका विविध व…

काठमाडौं, ६ वैशाख राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्…

काठमाडौं, १४ चैत चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ । चलचित्र प…