• पथरी 

    माेरङकाे पथरीशनिश्चरे २ मा स्थापित सिन भिलेज पार्टी प्यालेसकाे अायाेजना गरिएकाे म्युजिकल कन्सर्टमा गायक प्रमाेद खरेल गाउदागाउदै स्टेजबाट तल झरेकाछन् ।


    स्टेमा अाफु गाउन उत्साहित र दर्शकलाई उत्साहित बनाउने क्रममा सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ नाम दिइएको सो कन्सर्टमा प्रमोदले आफ्ना चल्तीका गीत खरेलले ‘म बिना कसै कसैलाई´ गीत गीतगाउदा गाउदै स्टेजबाट तल झरेकाे हाे । 

    आयोजक सिन भिलेज कम्पनी प्रा.लि.ले गरेको सो कन्सर्टमा गायकहरु नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र गायिका बबिना किरातीले आ–आफ्नो प्रस्तुति दिएका थिए । कन्सर्टमा साँझ ७ बजेदेखि सुरुभई राति १२ बजे सकिएकाे थियाे ।

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…