•  लेटाङ- अनलाइन मिडिया संदेश प्रवाह र रातोकलम डटकमको साखा कार्यालय लेटाङमा बिस्तार गरेको छ।आदर्श सर्भिस सेन्टर प्रा.लि र संदेश प्रवाह मिडिया प्रा.लि द्वारा संचालित उक्त मिडियाले लेटाङ-४ बिपि चौक स्थित सङ्युक्त रुपमा कार्यालय राख्ने भएको हो।

    लेटाङ् नगरपालिको बदलिँदो परिस्थिति र त्यहा भित्रका गतिविधिको सत्य र निस्पक्ष सुचना स्थानीय जन्तामा पुर्याउन मिडियाको साखा बिस्तार गरिएको हो।

    "मिडिया समाजको ऐना हो" अब यसले लेटाङ भित्रका बेथितिको नीग्रानी सहित खबरदारी अभियानमा मुख्य भुमिका खेल्छ। संचालक समितिका अध्यक्ष मौसम लिम्बु र अर्जुन लिम्बुले भने।

    सत्य र निस्पक्ष खबर प्रवाहको दरिलो माध्यमको रुपमा स्थानीय स्तरमा मिडियाको पहुच नहुदा लेटाङ भित्रका थुप्रै बेथिति र चरम लापरबाहीले सिमा नागेको छ। अब त्यसको चिरफार गर्दै जस्ताको त्यस्तै गतिविधि जन्तालाई देखाउन मिडियाको भुमिका रहने उनिहरुको दावी रहेको छ।

सम्वन्धित समाचार

महोत्तरी, १६ मंसिर  महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न…

महोत्तरी, १६ मंसिर  प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भए…

काठमाडौं,१४ म‌ंसिर बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्…

भैरहवा, १४ मंसिर  नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल पर…