• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको बिजेता जनप्रतिनिधिलाई आज (आइतबार) निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । 

    पथरीशनिश्चरे नगरपालिकामा कार्यक्रमको आयोजना गरी प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत नगर सभाका सम्पूर्ण सदस्यहरुलाई प्रमणपत्र वितरण गरेको हो । नगर प्रमुख मोहन तुम्बापोलाई सोमबार जिल्ला न्यायधिसलाई सफत गराउने र मंगलबार उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख तुम्बापोले सफल ग्रहण गराउने कार्यक्रम तय भएको छ । 

    पथरीशनिश्चरे नगरपालिकाको निर्वाचित जनप्रनिधिहरु
    नगर प्रमुखः–मोहन तुम्बापो
    उपप्रमुख ः– देबिमाया काफ्ले
     
    वडा नं.ः– १
    वडा अध्यक्षः भिमकुमार राई
    सदस्यः बसुन्धरा गुरुङ
    सदस्यः आरति बिक
    सदस्यः शुरेसकुमार काकी
    सदस्यः पूर्ण कार्की


    वडा नं.ः– २
    वडा अध्यक्षः नैना राइ
    सदस्यः अम्बिका लिम्बू
    सदस्यः सीता दजि
    सदस्यः लिलानाथ घिमिरे
    सदस्यः चन्द्रकुमार राई

    वडा नं.ः– ३
    वडा अध्यक्षः बिजय लिम्बू
    सदस्यः झम्केसरी अधिकारी
    सदस्यः सम्झना नेपाली
    सदस्यः चन्द्रप्रकाश चेम्जोङ
    सदस्यः टंकप्रसाद पराजुली

    वडा नं.ः– ४
    वडा अध्यक्षः लोकनाथ न्यौपाने
    सदस्यः कल्पना श्रेष्ठ
    सदस्यः मिना बिक
    सदस्यः भक्तबहादुर राउत
    सदस्यः उपेन्द्रबहादुर कार्की

    वडा नं.ः– ५
    वडा अध्यक्षः चेतेन्द्र खड्का
    सदस्यः तुलशा कार्की
    सदस्यः बिना परियार 
    सदस्यः विनयराज तिम्सिना 
    सदस्यः दिलबहादुर मगर

    वडा नं.ः– ६ 
    वडा अध्यक्षः कृष्णकुमार बस्नेत
    सदस्यः विष्णुकुमार लिम्बू
    सदस्यः उज्वलता बयलकोटी 
    सदस्यः बिजय मण्डल चन्द्रबंशी
    सदस्यः शान्ता थापा  

    वडा नं.ः– ७
    वडा अध्यक्षः उद्धवराज बस्नेत 
    सदस्यः सपना राई
    सदस्यः उशा लम्जेल
    सदस्यः नरेशबहादुर राई
    सदस्यः मनिकुमार लिम्बू

    वडा नं.ः– ८
    वडा अध्यक्षः नवीन कार्की
    सदस्यः सान्ता योङहाङ
    सदस्यः आरति बिक
    सदस्यः बाबुराम चौधरी
    सदस्यः झमकबहादुर लिम्बू

    वडा नं.ः– ९
    वडा अध्यक्षः वीरबहादुर राई
    सदस्यः मञ्जु राई
    सदस्यः कृष्णमाया नेपाली
    सदस्यः गणेशबहादुर लिम्बू
    सदस्यः जंगबहादुर कार्की

    वडा नं.ः– १०
    वडा अध्यक्षः जीवन खतिवडा
    सदस्यः मिनाकुमारी तामाङ 
    सदस्यः मनकुमारी बिक
    सदस्यः दिलबहादुर कार्की
    सदस्यः वीरबहादुर बस्नेत

     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७९÷०८० क…

मोरङ । किरात राई समुदायले बोल्ने बान्तावा र चाम्लिङ भाषालाई पनि प्रदेश नं. १ को सरकारी काम काजको भाषा ब…

मोरङ । नेपालका आदिबासी जनजातिहरु अमेरिकी सेना नेपाल ल्याउने प्रस्ताब सहितको स्टेट पाट्नारसिप प्रोग्राम (एस…

मोरङ । मोरङको पथरी शनिश्चरे–१ स्थित रत्नचोक र पथरी बहुमुखी क्याम्पसवीचको खाली रहेको आवादी जग्गा हरि…