• काठमाडौ ७ चैत्र । लोक गायक मानबहादुर सतशंकरको गिति एल्वम ‘नखोज भाउ ’सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बीच उक्त गीति एल्वम सार्वजनिक गरिएको हो । यस गीतमा नखोज भाउ, बाध्यताले हुदैछु परदेशी ,रामेछाप गरि ३बटा गीत समाबेश गरिएको छ ।

    उनको यो गतिहरु यतिबेला सञचार माधयममा चर्चामा रहेका छन् । गायनसागै अभिनयमा लागेका मन बहादुर राम्रा गायकको परिचय दिन सफल भएका छन् । भर्खरै बजारमा आएको मानबहादुरकै एकल लय शब्द सिर्जना रहेको छ ।

    बाध्यताले हुदैछु परदेशीमा गायकलाई गीतादेबीले स्वरमा साथ दिएकी छन् । रामेछाप बोलको गीतमा मान बहादुरलाई देबी घर्तीले साथ दिएकी छन् भने नखोज भाउमा गायकलाई पुर्णकला बिसीले साथ दिएकी छन् । नखोज भाउ बोलको गीतको म्युजिक भिडियोमा मान बहादुर र सुनिता गौतम –मुइयाले अभिनय गरेका छन् । गीतलाई गोर्खा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …