• किशोर कुमार राजवंशी
    नारी स्वच्छ र निस्वार्थताकी प्रतिक, 
    महानताकी नमुना जो हुन धैर्यताकी बाँध। 
    उमेर सँगै नुपुर्णता हुन्छिन पुरुषको सास, 
    त्यसैको फाइदा उठाई जन्मिन आज गौशाला २६ !! 

    पशुपति जस्तो पवित्र स्थानलाई, 
    सहारा बनाई कलियूगका पण्डितले जोडे 
    राज्यको गहना पगाल्ने स्त्रीको नाम। 
    बधाई छ कलियूगको स्त्री गौशाला २६ लाई! !  

    गयौ होटेल बितायौ रात, 
    रात्रीकालिन भोगको गर्यौ साथमा लिला, 
    तिमी त कृष्णको अवतार हौ, 
    तर, यति छिल्लिएका थिएनन कृष्ण नि गौशाला २६ ?  

    रमायौ खेलाई बक्षस्थल चुम्बन दिदै,  
    जवानीको रस त तिम्रा नि बगे। 
    यौन तरङ्गमा तरङ्गित तिमी नि थियौ, 
    फेरी किन यौनाङ्गको प्रचार गौशाला २६ ? 

    एह! !  साँच्चि तिमी त पवित्र पो हौ है! ?  
    पशुपति क्षेत्रको जो नाम पाएकी छौ, 
    पशुपतिमा गई गशिवलिङ्गमा पानी चढाइन्छ, 
    भन तिम्रो के बक्षस्थलमा चढाउँ गौशाला २६ ?

    तिम्रो नाम समाजको किरा हुनु पर्थ्यो, 
    फोहोरको डङ्गुरमा पाइने प्रजाती हुनु पर्थ्यो, 
    नेपालको पवित्रतालाई कलंकित गर्ने हैन, 
    परिवर्तन गर गौशाला २६ लाई! ! 

    ओह... माफ गर तिमी त महान हौ। 
    देशको न्यायालयलाई खरिद गर्ने। 
    कुबेरकी सन्तान जो पर्यौ, 
    पवित्रतालाई अपवित्र बनाउने दाग हौ गौशाला २६ !

    तर, थाहा छ नेपाल र नेपालीको निम्ति कलङ्क हौ। 
    आफ्नो पवित्रतालाई लिलाम गरी, 
    शरिरको धन्दा गर्ने नारी पो बन्यौ, 
    यौन रस चुस्ने गौशाला २६ पो बन्यौ।। 

    कति शक्तिशाली तिमी किन पो? 
    राज्यको फुल नै छताछुल्ल पारीदिने, 
    तर, दम तिमीमा हैन, नाम मा जो छ! 
    नेपालको शक्तिशाली रातकी रानी गौशाला २६।

    के तिम्रो अंग ढाक्ने कपडा थिएन, 
    रातभरी सुत्दा यौनमा लित्प्त भै आनन्द थियौ। 
    स्तन मसल्दै खेलेको खेलमा यौनिको उमेर भुल्यौ, 
    अघाएर कुकर्म किन गर्यौ, गौशाला २६ ?

    कानेपोखरी-०४ बयरवन मोरङ (हाल युएई अबुधाबी)

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …

भद्रगोल किराती   पृय सहयोद्दा साथिहरु, सेवारो! पहिचान, ईतिहास र सभ्यताको  खबरदारी गर्दा…