• सर्वदलीय बैठकमा बिहान साढे ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भए पनि वीरगञ्ज महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेन ।

    सिरहाको लहान नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । संघीय फोरमलाई कांग्रेस उम्मेदवारले पछ्याइरहेका छन् ।

    संघीय फोरम (वैद्यनाथ साह) – ७०४

    कांग्रेस (अच्मितलाल चौधरी) – ७२५

    राप्रपा (लगनलाल चौधरी) – ६९१

    एमाले (मुनी साह) – ६४५

    मिथिला विहारी नगरपालिका, धनुषा

    अनिल यादव, एमालेः १२४

    राजेन्द्र यादव, कांग्रेसः १०५

    तेजनारायण यादव, फोरमः ६२

     

    – जितपुर सिमरा उपमहानगरपालिका, बाराको अपडेट

    मेयर

    कृष्ण पौडेल, एमालेः १२३

    कृष्णव्रत सिंह, कांग्रेसः ६८

    राजन पौडेल, माओवादीः ६५

     

    – धनुषामा हालसम्म ५ वडाको मत गणना सकिएकाे छ । संघीय समाजवादी फोरम २,एमाले २ र माओवादी केन्द्र १ वडामा विजयी । मतगणना भइरहेका मिथिला,हंशपुर र मिथिला बिहारी नगरपालिकामा एमालेको अग्रता,गणेशमान चारनाथमा माओवादी अगाडि ।

     

    – धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानलै विजयी भएको छ ।

     

    – जनकपुर उपमहानगरपालिका, धनुषाको मतगणना तयारी भइरहेको छ ।

     

    धनुषाको मिथिला विहारी नगरपालिकाको ताजा मतपरिणाम:

    मेयर

    एमाले (अनिल यादव) –१२४

    कांग्रेस (राजेन्द्र यादव) – १०५

    संघीय समाजवादी फोरम – (तेजनारायण यदाव) – ६२

     

    – बलवा नगरपालिका, महोत्तरी अपडेटः

    प्रमुख/उपप्रमुख

    नेपाली कांग्रेस : १८२/१८८

    माअाेवादी केन्द्र : ११८/१२९

    संघीय समाजवादी फोरम : ६६/७०

    नेपाल लो.फो.: ७७/७२

    राजपा : १२७/११८

    नयाँशक्ति : ८

    स्वतन्त्र(कौवा) : उपप्रमुख ३

     

     

    – रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार सञ्जय साह विजयी

     

    – रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा निर्वाचित विगु साहले ५४५ मत प्राप्त

     

    – गौशाला नगरपालिका, महोत्तरी माओवादी ३३५ संघीय समाजवादी ११९ कांग्रेस ११३ एमाले ७० राजपा ६८

     

    – मिथिला बिहारी नगरपालिका, धनुषा कांग्रेस ४१५/३५१ एमाले ३९६/३८१ संघीय समाजवादी १९२/१४४ माओवादी ८६/९७

     

    – परोहा नगरपालिका, रौतहट कांग्रेस ७७ माओवादी १९ एमाले ४

     

    – गरूडा नगरपालिका, रौतहट

    एमाले १४५

    कांग्रेस ७३

    संघीय समाजवादी ३७

     

    – बाराको जितपुर-सिमरा उप-महानगरपालिकामा कांग्रेस, एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा

    कांग्रेस ७५

    एमाले ७५

    माओवादी ७२

     

    – बाराका तीन स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ। सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका र फेटा गाउँपालिकामा कांग्रेस उम्मेदवार अघि

     

    – बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी

     

    – सिरहाको लहान नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको जित । वडाध्यक्षमा कांग्रेस उम्मेदवार शियाराम यादव २९९ मत ल्याएर प्यानलसहित विजयी

     

    – सप्तकोशी नगरपालिका, सप्तरी

    एमालेः ३३०

    माओवादीः १७९

    कांग्रेसः १०२

    फोरम लोकतान्त्रिकः १०१

     

    – महोत्तरीको जलेश्वर नगरपालिका

    मेयर/उपमेयर

    लोकतान्त्रिक फोरम-९३/४१

    कांग्रेस-८९/४२

    राजपा-३२/२९

    माअोवादी-८/९

    एमाले-५/८

    संघीय समाजबादी- २/३४

     

    – पर्सामा एमालेले खाता खोलेको छ । बिन्दवासिनी गाउँपालिकाको वडा नं १ मा एमालेकोे प्यानल नै विजयी भएको छ । वडाध्यक्षसहित ५ जना उम्मेदवार नै निर्वाचित भएका हुन् ।

     

    – पचरौता नगरपालिका, बारा

    राजपा २७५

    एमाले २६४

    संघीय समाजवादी ८५

    कांग्रेस २६

    माओवादी केन्द्रले १६

     

    – विष्णुपुर गाउँपालिका, सप्तरी

    संघीय फोरमः १५७

    स्वतन्त्रः ११५

    राजपाः ६८

    कांग्रेसः ५४

     

    – पर्साको ठोरी गाउँपालिका

    अध्यक्ष

    माअाेवादी-२२४

    एमाले-२०७

    कांग्रेस-५२

     

    – क्षिरेश्वरनाथ नगरपालिका, धनुषा

    संघीय फोरमः २१०

    कांग्रेसः १८१

    एमालेः ५५

    माओवादी केन्द्रः ५

     

    – गौशाला नगरपालिका, महोत्तरी

    माओवादी १८७

    कांग्रेस ४७

    संघीय समाजवादी ६१

    राजपा २७

     

    – मनरा शिसवा नगरपालिका, महोत्तरी

    राजपा १३५

    माओवादी ११७

    संघीय समाजवादी ५५

     

    – सिरहा नगरपालिका र सुखीपुर नगरपालिकामा बिहान साढे ९ बजेबाट मतगणना सुरु हुने

     

    – महोत्तरी अपडेट

    एकडारा गाउँपालिका

    संघीय फोरम- ६७

    नेपाली कांग्रेस-: ५८

    माओवादी केन्द्र- ८

    गाैशाला नगरपालिका

    माअाेवादी- १८७

    कांग्रेस-४७

    संघीय फोरम- ६१

    राजपा-२७

     

    – महोत्तरीको बर्दिवास नगरपालिका अपडेट

    मयेर

    नेपाली कांग्रेस -३५०

    नेकपा एमाले -१५२

    माओवादी केन्द्र -१५८

    राजपा- ३

    संघीय समाजवादी फोरम -१

    स्वतन्त्र – १

    उपमेयर

    नेपाली काग्रेस : २५७

    नेकपा एमाले :२४०

    माओवादी केन्द्र : १८३

    राजपा : २

     

    – वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु गर्ने विषयमा छलफल गर्न बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक भर्खरै सुरु

     

    – हंशपुर नगरपालिका, धनुषा

    संघीय फोरमः २१७

    एमालेः १५१

    काग्रेसः १३१

    माओवादीः ३७

     

    – धनुषाधाम नगरपालिका, धनुषा

    काग्रेसः ९१

    माओवादीः ८७

    एमालेः ७७

    राप्रपाः ५३

    संघीय फोरमः ५३

    राजपाः ७

    – चुनाव भएका १३६ मध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ। प्रारम्भिक अवस्थामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम नेपाल तीव्र प्रतिस्पर्धामा


    – बाराको कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकामा मतगणना सुरु


    – अग्निसाइर कृष्णासवरन गाउँपालिका, सप्तरी


    राजपा ३५,


    कांग्रेस २६,


    एमाले २०


    – सप्तकोशी नगरपालिका, सप्तरी

    माओवादी १६५


    एमाले १४५


    लोकतान्त्रिक फोरम १८


    – आदर्श कोटवाल गाउँपालिका, बारा


    एमाले ७२


    कांग्रेस ४०


    संघीय समाजवादी ३४


    राजपा २०


    माओवादी ७


    २५. राैतहटकाे चन्द्रपुर नगरपालिका


    माअाेवादी- ३२४

    कांग्रेस-२५३

    एमाले- २५६

    २४. महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ । निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् ।


    २३. बाराको अधिकांश स्थानीय तहमा मतगणना सुरु भएको छ । प्रारम्भिक मत परिणाममा कांग्रेस २ र एमाले/संघीय समाजवादी फोरम १/१ स्थानमा अगाडि देखिएका छन् ।


    २२. राैतहटकाे गरूडा नगरपालिका


    एमाले – १४५

    कांग्रेस – ७३

    संघीय समाजवाली फोरम -३७

     

    २१. रौतहटको इसनाथ नागरपालिका १ को वडाध्यक्षमा कांग्रेसका विगू साह बनियाँ विजयी भएका छन्


    २०. मिथिला नगरपालिका, धनुषा


    एमाले-३१४

    कांग्रेस- २४३

    संघीय फोरम- १६३

    १९. ठोरी गाउँपालिका पर्सा

    एमाले-१३१

    माओवादी-१३०

    कांग्रेस-२७

    १८. सर्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय विजयी भएका छन्


    १७. सिरहाको कर्जन्हा नगरपालिकामा एमालेले ४ मतले अग्रता

    एमाले ३०२/२८४ माओवादी २९८/३०३ कांग्रेस १५८/१७७

    १६. महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि


    १५. बर्दिवास नगरपालिका, महोत्तरी कांग्रेस ३५० माओवादी १५८ एमाले १५२


    १४. माओवादीले अर्को वडामा जित हात पार्‍यो। सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएको थाहा संवाददाता मणिलाल विश्वकर्माले जनाएका छन्।


    १३. पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले तेस्रो चरणको निर्वाचनको हालसम्म प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार कुनै पनि स्थानीय तहमा अग्रता लिएको छैन।


    १२. मिर्चैया नगरपालिका, सिरहा माओवादी १९३/१९१ एमाले ८३/८४ कांग्रेस ४८/५८ संघीय समाजवादी ८/८


    ११. प्रदेश नम्बर २ मा माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी


    १०. सिम्रौनगढ नगरपालिका, बारा संघीय समाजवादी १३१ राजपा ९४ कांग्रेस ७९ माओवादी ३३


    ९. फेटा गाउँपालिका, बारा संघीय समाजवादी ५६ कांग्रेस ४८ लोकतान्त्रिक फोरम ३० माओवादी २२ एमाले १५

    ८.बारागढी गाउँपालिकामा कांग्रेसले अग्रता


     बारागढी गाउँपालिका, बारा कांग्रेस २०५ संघीय समाजवादी १५४ एमाले १२८


    ७. कल्याणपुर नगरपालिका सिरहामा कांग्रेसले प्रारम्भिक अग्रता
    कांग्रेस २६२/२६७ राजपा २१३/२२० माओवादी ७६/८१


    ६. हाम्रा धनुषा संवाददाता गोविन्द महतोका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकामा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ। माओवादी केन्द्र १४२/१६२२ संघीय समाजवादी ११४-९१ कांग्रेस ९९/८७ एमाले ३८/४१


    ५. हाम्रा धनुषा संवाददाता गोविन्द महतोका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकामा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ। माओवादी केन्द्र १४२/१६२२ संघीय समाजवादी ११४-९१ कांग्रेस ९९/८७ एमाले ३८/४१


    ४. गौशाला नगरपालिका, महोत्तरी : अपडेट माओवादी केन्द्र १०५ संघीय समाजवादी फोरम ५५ कांग्रेस ४१


    ३. वाराका तीन स्थानीय तहको मतगणना सुरु


    २.प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहमा मत गणना सुरु, महानगरपालिका र उपमहानगरपालिकाहरुमा केही बेरमा मतगणना गर्ने तयारी


    १. लहान नगरपालिकाको मतगणना सुरु

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…